fbpx

महिलालाई पटक्कै मन नपर्ने पुरुषको ५ बानीहरु ‘हेर्नुस’



नेपालबहस संवाददाता
 




काठमाडौं । कुनै पनि महिलालाई प्रपोज गर्नुभन्दा पहिले उनलाई कस्ता पुरुष मनपर्छ भन्ने कुरा थाहा पाउनुपर्छ । अनि आफुलाई प्रपोज गर्ने केटा के कस्तो छ भनेर स्पस्ट हुन जरुरत छ ।

तर यो बिषयमा सबै भन्दा पहिला आफुले प्रपोजको लागि मन पराएको केटिले मेरा कुन कुरा मन पराउछिन् र कुन कुरा मन पराउदिन भनेर जान्नु केटाहरुका लागि अत्यन्त महत्वपुर्ण बिषय हो  केटीहरु यस्ता केटाहरुलाई पटक्कै मन पराउदैनन्स् ।

१. आफ्नै तारिफ आफै गर्ने पुरुषः आफ्नै तारिफ गर्ने पुरुषलाई फिटिक्कै मन पराउँदैनन् । त्यसैले पुरुषबाट टाढा भाग्न खोज्छन ।

२. फ्लर्ट गर्ने पुरुषः पुरुषमा फ्लर्ट गर्ने बानी सामान्यतय सबैमा हुन्छ तर यस्ता पुरुष जो सुकै महिलालाई देखेर उनीहरुसँग फ्लर्ट गर्न सुरु गर्छन् । यस्ता पुरुषबाट पनि महिला टाढा भाग्न खोज्छन ।

३. सधैं प्रश्न गर्ने पुरुषः पुरुषहरु आफ्ना प्रेमिकाप्रति निकै पोजेटिव भएको हामीले देखेका छौं । प्रेमिका कहिले कतिबजे कहाँ गइरहेका छन् उनीहरुलाई हरेक कुराको जानकारी चाहिन्छ । यस्ता प्रतिबन्ध लगाउने पुरुष पनि महिलालाई खासै मन परेको भेटिदैन ।

४. पुरुष मित्रसँग इर्ष्या गर्ने पुरुषः धेरैजसो पुरुषलाई आफ्नी प्रेमिकाका पुरुष साथीहरु मन पर्दैन । ती महिला आफ्ना प्रेमीका लागि जतिसुकै इमान्दार किन नहोस् शंका गर्न छाड्दैनन् । प्रेमिकाको पुरुष साथीसँग जहिले पनि पुरुषले इर्ष्या नै गरेका हुन्छन् ।

यस्ता पुरुषले सधैं यो हेर्नुपर्छ कि उनको सामाजिक जीवनमा को छन् र को छैनन् । यदि तपाईंको पनि यस्तै बानी छ भने आफ्नो बानी सुधार्नुहोस् ।

५. केयर नगर्ने पुरुषः महिलालाई केयर गर्ने पुरुष निकै मनपर्छ । पुरुषको केयरिङ स्वभावले महिलालाई उनीहरुतर्फ आकर्षित गराउँछ ।

यसको विपरित यदि कोही पुरुषले उनीहरुको मेसेज र कललाई नजरअन्दाज गरेर त्यसको जवाफ दिएनन् भने यस्ता पुरुष महिलालाई मन पर्दैन ।

एजेन्सी