fbpx

शक्तिशाली र समृद्ध देश बनाउन सक्ने पृथ्वीनारायण शाहका ३९ वटा नीतिहरु


Share This

नेपालबहस संवाददाता    

काठमाडौं । पृथ्वीनारायण शाहका दिव्योपदेशहरुका बारेमा थोरै मात्र प्रचारप्रसार भएको छ । दिव्योपदेशप्रति चासो राख्नेहरुले पनि यसको वास्तविक अर्थ नबुझन् सकिरहेका छैनन् । कतै पारसी भाषा र नेपाली भाषाको आदि स्वरुपका शव्दहरुको अधिकका कारण नयाँ पुस्तामा दिव्योपदेशका बारेमा यथार्थ ज्ञानको सञ्चार हुन सकिरहेको छैन । यसै परिप्रेक्ष्यलाई दृष्टिगत गरी राष्ट्रनिर्माता पृथ्वीनारायण शाहका दिव्योपदेशहरुलाई व्यष्टि व्यष्टिमा प्रस्तुत गरिएको छ । यो प्रस्तुती वर्तमान पुस्ताहरुले आधुनिक भाषामा पृथ्वीनारायण शाहका नीतिहरु बुझ्न सक्षम हुने आशाका साथ यो तालिका यहाँ प्रस्तुत गरिएको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार