fbpx

मन्त्रीपरिषद बैठक कागज बिहिन हुँदै


Share This

नेपालबहस संवाददाता    

काठमाडौं । बिहीबारदेखि मन्त्रिपरिषद बैठकमा ल्यापटपको प्रयोग गरिएको छ । अवदेखि बैठकमा कागजको प्रयोग नगरिने मन्त्रिपरिषद बैठक बताएको छ ।

बिहीबार बसेको बैठकमा प्रधानमन्त्री र सबै मन्त्रीहरुले कागजको सट्टा ल्यापटप प्रयोग गरेका हुन् । प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमालले सबै मन्त्रीहरुले ल्यापटप चलाएको फोटो सामाजिक सञ्जाल ट्वीटरमा ट्वीट गर्दैै मन्त्रिपरिषद बैठक आजबाट कागज बिहिन हुँदै जानकारी गराएका छन् ।

तपाईको प्रतिक्रिया