नेपाली काँग्रेसको महिला संघको कार्यसमिति विस्तार


Share This

नेपालबहस संवाददाता    

काठमाडौँ । नेपाली काँग्रेसको भ्रातृसंस्था नेपाल महिला संघले पदाधिकारी र सदस्य मनोनयन गरी कार्यसमिति विस्तार गरेको छ । महिला संघका अध्यक्ष उमा रेग्मीले आज संघको विधानअनुसार उपाध्यक्षमा सरस्वती अर्याल तिवारी र सचिवमा उषा रावत मिश्रलाई मनोनयन गरिएको छ । मनोनयन भएका तिवारी र मिश्र संघको निर्वाचित केन्द्रीय सदस्य हुन् ।

अध्यक्ष रेग्मीले आजै संघका महाधिवेशन प्रतिनिधिमध्येबाट छलीकुमारी शर्मा उपाध्याय, कमला भट्ट, गंगा अवाल, नारायणी रायमाझी र मैया बस्नेतलाई संघको केन्द्रीय सदस्यमा मनोनयन भएका छन् ।

तपाईको प्रतिक्रिया
Road Show Real State