Nepal Bahas
ट्रेन्डिङ :
Nepal Bahas
English

Nepal Bahas - नेपाल बहस: नेपालको खोजमुलक पत्रकारिता

राजनीति

कांग्रेसद्वारा सभामुखको ध्यानाकर्षणः भोटेकोशी बाढीबारे संसदीय समिति गठन गर्न ठिला भइसक्यो

३० भदौ २०८३, मङ्गलबार
अनुसन्धान

बुढानीलकण्ठस्थित होटेल लेमनको गरुड क्यासिनोमा प्रहरीको छापा, जुवा खेलिरहेका ११ नेपाली पक्राउ

३० भदौ २०८३, मङ्गलबार
नियुक्ति

न्यायपरिषद् बैठकः उच्च अदालतमा तीन न्यायाधीश सिफारिस, जिल्लाका १५ जनाको सरुवा: सूचीसहित

३० भदौ २०८३, मङ्गलबार
बैंकिङ कसुर

सिंहदरबारबाट पक्राउ परेका किस्पाङ गाउँपालिकाका अध्यक्ष तामाङविरुद्ध १० वटा बैंकिङ कसुरका मुद्दा

३० भदौ २०८३, मङ्गलबार
फाेटाे फिचर

बाढीले क्षति पुर्‍याएका झोलुङ्गे पुल मर्मत सुरु, त्रिशूली वारिपारिको सम्बन्ध जोडिने अपेक्षा

नेपालबहस संवाददातानेपालबहस संवाददाता
३० भदौ २०८३, मङ्गलबार
बाढीले क्षति पुर्‍याएका झोलुङ्गे पुल मर्मत सुरु, त्रिशूली वारिपारिको सम्बन्ध जोडिने अपेक्षा
राहत कोष

प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १४ अर्ब २ करोड: हालसम्म १ अर्ब निकासा, डलर खातामा कति छ ?

३० भदौ २०८३, मङ्गलबार
फाेटाे फिचर

ऋषिपञ्चमीका दिन देखि स्थित ऋषेश्वर महादेव मन्दिरमा ब्रतालु तथा श्रद्धालुहरूको भीड

नेपालबहस संवाददातानेपालबहस संवाददाता
३० भदौ २०८३, मङ्गलबार
ऋषिपञ्चमीका दिन देखि स्थित ऋषेश्वर महादेव मन्दिरमा ब्रतालु तथा श्रद्धालुहरूको भीड
सुन बजार

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंस ४ हजार ३०६ अमेरिकी डलर, नेपालमा ९०० घट्यो

३० भदौ २०८३, मङ्गलबार
लोककल्याणकारी विज्ञापन राज्यको दया होइन
NB

• सरकारले लोककल्याणकारी विज्ञापनको रकम कटौती गर्ने निर्णयले नेपाली छापा पत्रकारिता गम्भीर संकटमा परेको छ, जसले हजारौँ पत्रकारको रोजगारी र साना प्रकाशनहरूको अस्तित्वलाई खतरामा पार्न सक्छ। • लोककल्याणकारी विज्ञापनलाई केवल सरकारी दया वा अनुदानको रूपमा व्याख्या गर्नु गलत छ, यो नागरिकलाई सूचना प्रदान गर्ने राज्यको दायित्वको हिस्सा हो। • साना र मझौला सञ्चारमाध्यमको अस्तित्व कमजोर पार्नु भनेको सूचना प्रवाहको बहुलता र नागरिकको सूचनामा पहुँचलाई पनि कमजोर पार्नु हो।

रमेश कुमार बोहोरा

नेपालबहस

लोककल्याणकारी विज्ञापन राज्यको दया होइन

२८ भदौ २०८३, आइतबार
अभिव्यक्ति स्वतन्त्रता र जनताका हक अधिकारको मागलाई धम्क्याएर रोक्न सकिनेछैन
नेपालबहस

अभिव्यक्ति स्वतन्त्रता र जनताका हक अधिकारको मागलाई धम्क्याएर रोक्न सकिनेछैन

२७ भदौ २०८३, शनिबार
‘बा’को मुख मात्र होइन, उहाँको जीवन पनि पढौँ : त्यसपछि खुशी हुनेछन् हाम्रा ‘बा’ !
NB

अच्युतकृष्ण शरण

नेपालबहस

‘बा’को मुख मात्र होइन, उहाँको जीवन पनि पढौँ : त्यसपछि खुशी हुनेछन् हाम्रा ‘बा’ !

२६ भदौ २०८३, शुक्रबार
लोककल्याणकारी विज्ञापनको रकम कटौती : प्रेसलाई कमजोर पार्ने सरकारी नीति कि नियन्त्रणको नयाँ रणनीति ?
नेपालबहस

लोककल्याणकारी विज्ञापनको रकम कटौती : प्रेसलाई कमजोर पार्ने सरकारी नीति कि नियन्त्रणको नयाँ रणनीति ?

२३ भदौ २०८३, मङ्गलबार

मिनी ट्रकको ठक्करबाट पाँच वर्षीय बालकको मृत्यु

नेपालबहस संवाददाता| ३० भदौ २०८३, मङ्गलबार

बुढानीलकण्ठस्थित होटेल लेमनको गरुड क्यासिनोमा प्रहरीको छापा, जुवा खेलिरहेका ११ नेपाली पक्राउ

३० भदौ २०८३, मङ्गलबार

सिंहदरबारबाट पक्राउ परेका किस्पाङ गाउँपालिकाका अध्यक्ष तामाङविरुद्ध १० वटा बैंकिङ कसुरका मुद्दा

३० भदौ २०८३, मङ्गलबार

२४ घण्टामा ७८७ जना परे ट्राफिक प्रहरीको कारबाहीमा

३० भदौ २०८३, मङ्गलबार

सिंहदरबारमा प्रधानमन्त्रीसँग छलफल सकेर फर्कदै गर्दा गेटबाटै पक्राउ परे किस्पाङका अध्यक्ष तामाङ

२९ भदौ २०८३, सोमबार

गुल्मीमा खोलाले बगाएकी महिलाको शव फेला

२९ भदौ २०८३, सोमबार

२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ९९९ जनालाई कारबाही

२९ भदौ २०८३, सोमबार

चीनको औपचारिक भ्रमणमा प्रधान सेनापति सिग्देल, रथी केसीले सम्हाले कार्यभार

२८ भदौ २०८३, आइतबार

रुकुम पश्चिम दुर्घटना : घाइतको उद्धार गर्न हेलिकोप्टर मागियो, मृतक दुईको सनाखत

२८ भदौ २०८३, आइतबार

एआई विकास सुस्ताउने प्रस्तावमा चीनको आपत्ति, अमेरिकामाथि ‘शीतयुद्ध रणनीति’को आरोप

• अमेरिकी कम्पनी एन्थ्रोपिकका प्रमुख कार्यकारी अधिकृत डारियो अमोडेईले एआई विकासको गति कम गर्नुपर्ने प्रस्ताव गरेपछि चीनले आपत्ति जनाएको छ। • ग्लोबल टाइम्सले अमोडेईको प्रस्तावलाई चीनको एआई विकास रोक्ने शीतयुद्धकालीन रणनीति भन्दै आलोचना गरेको छ। • अमेरिका र चीनले एआई सुरक्षा जोखिमबारे सेप्टेम्बरमा छलफल गर्ने तयारी गर्दैछन्, जसमा ट्रम्प र चिनियाँ राष्ट्रपति सी चिनफिङबीचको शिखर वार्तामा पनि एआईको विषय उठ्न सक्ने अनुमान गरिएको छ।

नेपालबहस संवाददाता
२९ भदौ २०८३, सोमबार

महाकवि देवकोटाको ६७औँ स्मृति दिवस मनाइँदै

• महाकवि लक्ष्मीप्रसाद देवकोटाको ६७ औं स्मृति दिवस विभिन्न कार्यक्रमका साथ मनाइँदैछ, जसमा 'महाकवि देवकोटा मिथ र यथार्थ' विषयक गोष्ठी हुनेछ। • देवकोटाले नेपाली साहित्यमा सयभन्दा बढी कृति प्रदान गरेका छन् र उहाँको 'मुनामदन' खण्डकाव्य सबैभन्दा बढी बिकेको पुस्तक हो। • उहाँले नेपाली साहित्यको अन्तरराष्ट्रिय प्रचारप्रसारमा महत्त्वपूर्ण योगदान दिएका छन् र शिक्षा क्षेत्रमा पनि सक्रिय भूमिका निभाएका थिए।

२९ भदौ २०८३, सोमबार
लोड हुँदै…

स्वस्थ खानपानका लागि कडा नियम होइन, सन्तुलित आहार र नियमितता आवश्यक

११ भदौ २०८३, बिहीबार

बिहान ओट्स खानुका ९ स्वास्थ्य लाभ, मुटुदेखि पाचन प्रणालीसम्म फाइदाजनक

११ भदौ २०८३, बिहीबार

प्ल्याङ्कका यस्ता छन् फाइदा, पेटदेखि पूरै शरीरको मांसपेशी बलियो बनाउन उपयोगी

९ भदौ २०८३, मङ्गलबार

एक सातासम्म अलार्मबिनै उठ्दा सुधारियो निद्राको तालिका, नियमित दिनचर्यामा जोड

७ भदौ २०८३, आइतबार

शहरमा नयाँ संस्कृति ‘फुड डिभोर्स’, जोडीहरू किन अपनाइरहेछन् यो नयाँ चलन ?

१ भदौ २०८३, सोमबार

कुकुरले मानिसको अनुहारबाट भावना छुट्याउन सक्ने अध्ययनको निष्कर्ष

२६ साउन २०८३, मङ्गलबार

घाम स्वास्थ्यका लागि वरदान कि जोखिम ?

२५ साउन २०८३, सोमबार

के तपाईको दिनहुँ टाउको दुख्छ ? यी दैनिक बानी हुन सक्छन् मुख्य कारण

१९ साउन २०८३, मङ्गलबार