हाम्रो बारे•
खोजमुलक पत्रकारिता गर्ने उद्देश्यसहित नेपालबहस डटकम वि.स.२०७३ साल फागुन २२ गते आइतबार (March 5, 2017) डोमेन दर्ता भई वि.स. २०७४ बैशाख २५ गते प्रेस काउन्सिल नेपालमा सुचीकरण भएको समाचार पोर्टल हो ।
यसले वि.स. २०७४ बैशाख २६ गतेदेखि नेपाल सरकार सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, सूचना विभागबाट स्वीकृति लिई विधिवत सञ्चालनमा आएको छ । प्रेस काउन्सिलमा यसको दर्ता न. १५४३-०७३-०७४ तथा विभागको दर्ता न. १३०/०७३/०७४ रहेको छ ।
नेपालबहसले अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर खोजमुलक समाचार प्रकाशन तथा प्रसारण गर्ने गर्दछ । आर्थिक एजेण्डाबिनाको राजनीति र राजनीतिक एजेण्डा बिनाको आर्थिक उद्देश्यले मात्र समाज रुपान्तरण हुन सक्दैन भन्ने मान्यता हाम्रो हो ।
राजनीति, बाँकिङ, बीमा, अर्थ, व्यापार, पर्यटन, भ्रष्टाचार, रोजगारी, सुरक्षा, अपराध, खेलकुद, कृषि, स्वास्थ्य, शिक्षा, मनोरञ्जन र विज्ञानप्रविधि लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका खोजमुलक समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन ।
देश संघीय संरचनामा गएपछिको पछिल्लो अवस्थामा स्थानीय सरकारका विकास निर्माण एवं अन्य गतिविध सम्बन्धि समाचार पनि हाम्रो प्राथमिकतामा परेका छन् ।
सम्पादक
Indra Rijal
प्रकाशक
Sadawahar Media House Pvt. Ltd.
ठेगाना
Bakhundole-3, Lalitpur, Nepal
फोन
+977-1-5010701, +977-9851055017
दर्ता नं.
130/073/074
