प्रयोगका सर्तहरू•

पूर्वस्वीकृति बिना पुनःप्रकाशन वा प्रसारण गिरएमा नेपाल सरकार तथा अन्तर्राष्ट्रिय प्रतिलिपि कानुनको अधिकार प्रयोग गरि कारबाही प्रक्रिया अघि बढाइनेछ ।
यसबाहेक यस अनलाइन न्युजपोर्टलमा पाठक, विज्ञापनदाता एवं शुभेच्छुकहरुले आ–आफ्नो क्षेत्रका समाचार, लेख-रचना, फोटो, भिडियो तथा विज्ञापन पठाउन सक्नुहुनेछ । तर समाचार सत्यतथ्यमा आधारित हुनुपर्नेछ । समाचार, लेख-रचना, फोटो तथा भिडियो पठाउने महानुभावहरुले आफ्नो विस्तृत परिचय अर्थात् नाम, फोन न., ईमेल ठेगाना वास्तविक पठाउनु पर्नेछ ।
खोजमुलक समाचार तथा भ्रष्टाचार, विकृति, विसंगतिका समाचारलाई विशेष ग्राहयता दिईनेछ । समाचारका स्रोतहरू हाम्रो सम्पति भएकाले पत्रकार आचारसंहिता र पत्रकारिताको धर्म अनुसार समाचारको स्रोत सदैव गोप्य राखिनेछ । प्राप्त भएका समाचार, लेख-रचना, फोटो तथा भिडियो प्रकाशन वा प्रसारण गर्ने नगर्ने सम्पूर्ण अधिकार सम्पादन टीमसँग नै सुरक्षित रहनेछ ।
