ठूलोखोला जलविद्युत आयोजनाको सर्ज साफ्ट ब्रेक थ्रु
नेपालबहस संवाददाता
चैत २९, २०८० बिहिबार १४:५८:३६
२९ चैत, म्याग्दी । म्याग्दीको रघुगङ्गा गाउँपालिका–८ मा निर्माणाधीन २१।३ मेगावाट क्षमताको ठूलोखोला जलविद्युत आयोजनाको मुख्य सुरुङसँग जोडिएको ‘सर्ज साफ्ट’ । संयुक्त ऊर्जा लिमिटेड प्रवर्द्धक रहेको ठूलोखोलाको सुरमा भन्ने ठाउँमा ४३.३६ मिटर गहिरो सुरुङ बनाएर मुख्य सुरुङसँग जोड्ने कार्य गए राति सम्पन्न भएको हो । तस्बिर सन्तोष गौतम: रासस
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबाँकेको वनमा लागेको आगो निभाउँदै
बैशाख २३, २०८१ आइतबार
फुतफुते झरनामा पर्यटकको चहलपहल
बैशाख २३, २०८१ आइतबार
ढकमक्क फुलेको गुलमोहर फूल
बैशाख २३, २०८१ आइतबार
बस खोलामा खस्दा २० को मृत्यु, २१ जना घाइते
नेपालबहस संवाददाता
बैशाख २१, २०८१ शुक्रबार
शरीरका यी चार अंगमा तेल लगाउनुहोस्, कुनै पनि रोग लाग्दैन !
नेपालबहस संवाददाता
बैशाख २२, २०८१ शनिबार
शरीरका यी चार अंगमा तेल लगाउनुहोस्, कुनै पनि रोग लाग्दैन !
बैशाख २२, २०८१ शनिबार
गृहमन्त्रीको राजीनामा हाम्रो माग होइन, संसद चल्न संसदीय छानबिन समिति बन्नुपर्छः कोइराला
बैशाख २२, २०८१ शनिबार
चमेराहरू किन उल्टो झुण्डिएर सुत्छन् ?
बैशाख २२, २०८१ शनिबार
रेन्बो ट्राउट माछाको माग धान्नै मुस्किल
बैशाख २३, २०८१ आइतबार
बाँकेको वनमा लागेको आगो निभाउँदै
बैशाख २३, २०८१ आइतबार
फुतफुते झरनामा पर्यटकको चहलपहल
बैशाख २३, २०८१ आइतबार
ढकमक्क फुलेको गुलमोहर फूल
बैशाख २३, २०८१ आइतबार
भिर फुटाएर खोलिएको नयाँ ट्रयाक
बैशाख २३, २०८१ आइतबार
हलेसी–बराहक्षेत्र र पाथीभरालाई जोडेर धार्मिक पर्यटन प्रवर्द्धन गरिने
बैशाख २३, २०८१ आइतबार