श्रीमतीको पुस्तक पढ्न किन चाहदैनन् आयुष्मान ?
नेपालबहस संवाददाता
जेठ १८, २०७९ बुधबार १३:३३:२१
१८ जेठ, एजेन्सी । आफ्नो नयाँ फिल्म ‘अनेक’लाई लिएर मूलधारको हिस्सा हुने अभिनेता आयुष्मान खुरानाले हालै मात्र पत्नी ताहिराका बारेमा एक खुलासा गरेका छन् । उनले पत्नी लेखेको पुस्तक ‘ए ७ साइन अफ बिइङ’ बारे कुरा गर्दै पुस्तक नपढेको जनाएका छन् । पुस्तकमा ताहिराले आफू र आयुष्मानको सेक्स जीवनका बारेमा लेखेकी छन् ।
आयुष्मानले आफूले पुस्तक नपढेको र त्यहाँ रहेका केही विवरणमा आफू अनविज्ञ रहेको दाबी गरेका छन् । ‘किनकी म निजी व्यक्ति हुँ । यस्तो कुरालाई आफूमा मात्र राख्न चाहन्छु’, उनले भनेका छन् ।
एक पाठकका लागि पुस्तक मनोरञ्जकका रुपमा आए पनि व्यक्तिगत रुपमा कोहीप्रति लक्षित रहेर कुरा गर्न अथवा उसले लेखेको पुस्तकको भित्री गहिराईसम्म पुगेर पढ्ने बानी नरहेको आयुष्मानले बताएका छन् ।
आयुष्मान र ताहिरा बाल्यकालदेखि नै साथी हुन्, किनकी उनीहरुले एउटै स्कुलमा पढेका थिए । उनीहरुले सन् २००८ मा विवाह गरे । अहिले उनीहरुको दुई सन्तान छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअल्लु अर्जुन र आमिर खान बक्स अफिसमा आमनेसामने हुने
असार ३, २०८१ सोमबार
बेलायतकी प्रिन्सेस केट मिडलटनले दिइन क्यान्सरबारे जानकारी
असार २, २०८१ आइतबार
ब्लकबस्टर फिल्म बोर्डर सिक्वेलको रिलिज मिति सार्वजनिक
असार १, २०८१ शनिबार
त्रिपाठीको कुलपूजामा प्राज्ञ डा. जगमान गुरुङ प्रमुख अतिथि
विनोद त्रिपाठी
असार २, २०८१ आइतबार
नेपालले टी- २० विश्वकप अन्तर्गत भोलि बिहान दक्षिण अफ्रिकासँग खेल्दै
नेपालबहस संवाददाता
जेठ ३२, २०८१ शुक्रबार
ताप्लेजुङका २५ घर परिवार बाढी पहिरोबाट विस्थापित
असार ३, २०८१ सोमबार
जारी टी-२० विश्वकपको सुपर आठको समीकरण पुरा
असार ३, २०८१ सोमबार
भिर मौरीको मह सिकारबाट मनग्य आम्दानी
असार ३, २०८१ सोमबार
इन्धन ढुवानी चालक र सरकारबीच उद्योग मन्त्रालयमा वार्ता
असार ३, २०८१ सोमबार
लुम्बिनीमा बाल मृत्युदर घट्यो
असार ३, २०८१ सोमबार
सुनको मूल्य ६ सयले घट्यो, प्रतितोला कति ?
असार ३, २०८१ सोमबार