Nepal Bahas
ट्रेन्डिङ :
Nepal Bahas
English

Nepal Bahas - नेपाल बहस: नेपालको खोजमुलक पत्रकारिता

राजनीति

महाधिवेशनका लागि देउवा पक्षले एकराज पोख्रेललाई बनायो निर्वाचन समितिको संयोजक

२८ भदौ २०८३, आइतबार
राजनीति

देउवा नेतृत्वको समितिका सबैलाई केन्द्रीय सदस्य बनाउने गगन पक्षको निर्णय, विधानबमोजिम प्रबन्ध गर्ने

२८ भदौ २०८३, आइतबार
बाढीको पिडा

आज दर खाने दिनः चाड त आयो, तर मनमा खुसी छैन

२८ भदौ २०८३, आइतबार
सुझाव संकलन

विद्यालय शिक्षाको प्रारूप परिमार्जनको बहस, सिराहा घटनामा मन्त्री पोखरेलले किन दिनुपर्यो प्रस्टीकरण ?

२८ भदौ २०८३, आइतबार
टिप्पणी

बिमस्टेक र सार्क अध्यक्ष भइसकेको नेपालले भारतमा जारी ब्रिक्स सम्मेलनमा किन निम्ता पाएनन् ?

२८ भदौ २०८३, आइतबार
बिमस्टेक र सार्क अध्यक्ष भइसकेको नेपालले भारतमा जारी ब्रिक्स सम्मेलनमा किन निम्ता पाएनन् ?
राजनीति

उपाध्यक्ष थापा र महासचिव पोखरेलका प्रतिवेदनमा आंशिक सहमति जुटाएर काभ्रेबाट फर्कदैछ एमाले

२८ भदौ २०८३, आइतबार
वैदेशिक रोजगार

मलेसिया रोजगारीमा ‘सिन्डिकेट’ : २५ मुख्य म्यानपावरमाथि छानबिन, २५० को पूर्वस्वीकृति रोक्का

नेपालबहस संवाददातानेपालबहस संवाददाता
२८ भदौ २०८३, आइतबार
मलेसिया रोजगारीमा ‘सिन्डिकेट’ : २५ मुख्य म्यानपावरमाथि छानबिन, २५० को पूर्वस्वीकृति रोक्का
लोककल्याणकारी विज्ञापन राज्यको दया होइन
NB

• सरकारले लोककल्याणकारी विज्ञापनको रकम कटौती गर्ने निर्णयले नेपाली छापा पत्रकारिता गम्भीर संकटमा परेको छ, जसले हजारौँ पत्रकारको रोजगारी र साना प्रकाशनहरूको अस्तित्वलाई खतरामा पार्न सक्छ। • लोककल्याणकारी विज्ञापनलाई केवल सरकारी दया वा अनुदानको रूपमा व्याख्या गर्नु गलत छ, यो नागरिकलाई सूचना प्रदान गर्ने राज्यको दायित्वको हिस्सा हो। • साना र मझौला सञ्चारमाध्यमको अस्तित्व कमजोर पार्नु भनेको सूचना प्रवाहको बहुलता र नागरिकको सूचनामा पहुँचलाई पनि कमजोर पार्नु हो।

रमेश कुमार बोहोरा

नेपालबहस

लोककल्याणकारी विज्ञापन राज्यको दया होइन

२८ भदौ २०८३, आइतबार
अभिव्यक्ति स्वतन्त्रता र जनताका हक अधिकारको मागलाई धम्क्याएर रोक्न सकिनेछैन
नेपालबहस

अभिव्यक्ति स्वतन्त्रता र जनताका हक अधिकारको मागलाई धम्क्याएर रोक्न सकिनेछैन

२७ भदौ २०८३, शनिबार
‘बा’को मुख मात्र होइन, उहाँको जीवन पनि पढौँ : त्यसपछि खुशी हुनेछन् हाम्रा ‘बा’ !
NB

अच्युतकृष्ण शरण

नेपालबहस

‘बा’को मुख मात्र होइन, उहाँको जीवन पनि पढौँ : त्यसपछि खुशी हुनेछन् हाम्रा ‘बा’ !

२६ भदौ २०८३, शुक्रबार
लोककल्याणकारी विज्ञापनको रकम कटौती : प्रेसलाई कमजोर पार्ने सरकारी नीति कि नियन्त्रणको नयाँ रणनीति ?
नेपालबहस

लोककल्याणकारी विज्ञापनको रकम कटौती : प्रेसलाई कमजोर पार्ने सरकारी नीति कि नियन्त्रणको नयाँ रणनीति ?

२३ भदौ २०८३, मङ्गलबार

राजनीति

महाधिवेशनका लागि देउवा पक्षले एकराज पोख्रेललाई बनायो निर्वाचन समितिको संयोजक

महाधिवेशनका लागि देउवा पक्षले एकराज पोख्रेललाई बनायो निर्वाचन समितिको संयोजक

नेपालबहस संवाददाता| २८ भदौ २०८३, आइतबार
देउवा नेतृत्वको समितिका सबैलाई केन्द्रीय सदस्य बनाउने गगन पक्षको निर्णय, विधानबमोजिम प्रबन्ध गर्ने

देउवा नेतृत्वको समितिका सबैलाई केन्द्रीय सदस्य बनाउने गगन पक्षको निर्णय, विधानबमोजिम प्रबन्ध गर्ने

नेपालबहस संवाददाता| २८ भदौ २०८३, आइतबार

चीनको औपचारिक भ्रमणमा प्रधान सेनापति सिग्देल, रथी केसीले सम्हाले कार्यभार

नेपालबहस संवाददाता| २८ भदौ २०८३, आइतबार

रुकुम पश्चिम दुर्घटना : घाइतको उद्धार गर्न हेलिकोप्टर मागियो, मृतक दुईको सनाखत

२८ भदौ २०८३, आइतबार

कमलाबारीमा ट्रक दुर्घटना : ट्रक दुर्घटनामा चालकको मृत्यु

२८ भदौ २०८३, आइतबार

मोटरसाइकल दुर्घटनामा इनरुवाका दुई युवाको मृत्यु

२८ भदौ २०८३, आइतबार

२४ घण्टामा १ हजार ११ जना परे ट्राफिक प्रहरी कारबाहीमा

२८ भदौ २०८३, आइतबार

राष्ट्रिय जागरण अभियानका संयोजक जनक परियार गिरफ्तार

२७ भदौ २०८३, शनिबार

गगन-विश्वप्रकाश समूहका नेता तारामान गुरुङ ९ दिन प्रहरी हिरासतमा, तीन पीडितलाई रकम बुझाएपछि रिहा

२७ भदौ २०८३, शनिबार

२४ घण्टामा ८९४ जना परे ट्राफिक प्रहरी कारबाहीमा

२७ भदौ २०८३, शनिबार

विभिन्न स्थानबाट लागुऔषधसहित १७ जना पक्राउ

२६ भदौ २०८३, शुक्रबार

फोल्डेबल फोन बजारमा एप्पलको ‘इन्ट्री’, सामसङलाई ठूलो चुनौती

• एप्पलले १ हजार ९९९ डलरमा फोल्डेबल आईफोन ‘डुओ’ सार्वजनिक गर्दै सामसङको फोल्डेबल स्मार्टफोन बजारमा चुनौती थपेको छ। • एप्पलको फोल्डेबल आईफोनले यो वर्ष फोल्डेबल स्मार्टफोन बजारमा २५ प्रतिशत हिस्सा हासिल गर्ने अपेक्षा गरिएको छ, जबकि सामसङको हिस्सा ३८ प्रतिशत रहने अनुमान छ। • सामसङले एप्पलको फोल्डेबल फोनको सार्वजनिक पछि आफ्नो फोल्डेबल फोनको प्रचारलाई तीव्र बनाएको छ र सामाजिक सञ्जालमा व्यंग्यात्मक टिप्पणी गरेको छ।

नेपालबहस संवाददाता
२५ भदौ २०८३, बिहीबार
लोड हुँदै…

स्वस्थ खानपानका लागि कडा नियम होइन, सन्तुलित आहार र नियमितता आवश्यक

११ भदौ २०८३, बिहीबार

बिहान ओट्स खानुका ९ स्वास्थ्य लाभ, मुटुदेखि पाचन प्रणालीसम्म फाइदाजनक

११ भदौ २०८३, बिहीबार

प्ल्याङ्कका यस्ता छन् फाइदा, पेटदेखि पूरै शरीरको मांसपेशी बलियो बनाउन उपयोगी

९ भदौ २०८३, मङ्गलबार

एक सातासम्म अलार्मबिनै उठ्दा सुधारियो निद्राको तालिका, नियमित दिनचर्यामा जोड

७ भदौ २०८३, आइतबार

शहरमा नयाँ संस्कृति ‘फुड डिभोर्स’, जोडीहरू किन अपनाइरहेछन् यो नयाँ चलन ?

१ भदौ २०८३, सोमबार

कुकुरले मानिसको अनुहारबाट भावना छुट्याउन सक्ने अध्ययनको निष्कर्ष

२६ साउन २०८३, मङ्गलबार

घाम स्वास्थ्यका लागि वरदान कि जोखिम ?

२५ साउन २०८३, सोमबार

के तपाईको दिनहुँ टाउको दुख्छ ? यी दैनिक बानी हुन सक्छन् मुख्य कारण

१९ साउन २०८३, मङ्गलबार