सानिमा इन्स्योरेन्सको साधारणसभा जेठ ३२ गते, बुक क्लोज कहिले ?
नेपालबहस संवाददाता
जेठ ८, २०८० सोमबार ११:४०:५३
८ जेठ, काठमाडौ । सानिमा जीआइसी इन्सुरेन्सले जेठ ३२ गते साधारण सभा बोलाएको छ । सभामा संस्थापक सेयरधनीको तर्फबाट ३ जना र सर्वसाधारण सेयरधनीको तर्फबाट ३ जना सञ्चालकको निर्वाचन गर्ने एजेन्डा छ । आर्थिक वर्ष २०७/७९ को वार्षिक प्रतिवेदन माथि पनि छलफल हुनेछ । सो सभा अमृतभोग कालिकास्थान, काठमाडौंमा बिहान ११ बजेवाट सुरु हुनेछ ।
आर्थिक वर्ष २०७९/८० को लागि लेखापरिक्षक नियुक्त गर्ने प्रस्ताव पनि रहेको छ । कम्पनीले यसपटक पनि शेयरधनीलाई कुनै पनि लाभांश वितरण नगर्ने भएको छ । यसर्थ, यो पटक कम्पनीका शेयरधनीको हात खाली हुनेछ ।
साधारण सभा प्रयोजनका लागि कम्पनीले जेठ १२ गते बुक क्लोज गर्दैछ । जेठ ११ गतेसम्म कायम सेयरधनीहरु सभामा भाग लिन योग्य हुनेछन् । गएको कात्तिक ७ गतेबाट सानिमा जनरल र जनरल इन्सुरेन्स एक आपसमा मर्ज भएर सानिमा जीआइसी इन्सुरेन्सको नामबाट एकीकृत कारोबार सुरु भएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपराष्ट्रिय बीमा कम्पनीले माग्यो कार्यकारी प्रमुख
माघ २४, २०८० बुधबार
आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स र सिद्धि स्मृति प्रतिष्ठानबिच नगद रहित सेवा सम्झौता
मंसिर १५, २०८० शुक्रबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
डीआईजी बढुवाको छलाङले प्रहरीमा चरम नैराश्यता, विवादको घेरामा लामिछाने
जेठ ५, २०८१ शनिबार
ताइवानको संसदमा सांसदहरुबीच हानाहान !
जेठ ५, २०८१ शनिबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ६, २०८१ आइतबार
राष्ट्रियसभाको बैठक पनि दुई घण्टाका लागि सर्यो
जेठ ६, २०८१ आइतबार
सामूहिक कृषिमा महिलाको आकर्षण बढ्दो
जेठ ६, २०८१ आइतबार
दुःखबाट मुक्ति पाउन मोहिनी एकादशी पर्व मनाइँदै
जेठ ६, २०८१ आइतबार
चेपाङ बस्तीमा प्राधिकरणले जब निःशुल्क मिटर बाँड्यो !!!
जेठ ६, २०८१ आइतबार
पानीका स्रोत सुक्न थालेपछि वन्यजन्तु समस्यामा
जेठ ६, २०८१ आइतबार