खुसी मन गरेर बोल्ने...........
नेपालबहस संवाददाता
साउन ३२, २०८० बिहिबार ११:४४:७
♦ गोबिन्द राज ओझा
३२ साउन, काठमाडौं ।
खुसी मन गरेर बोल्ने गर न
यो दिलमा राखौँला आएर बस न
म सँग किन जिद्दी गर्छौ तिमी
यो मुटुमा बसेकी रहेछौ तिमी
मीठो शब्दले म सँग बोलिदेऊ तिमीले
एकपल्ट यतातिर हेरिदेऊ ती नजरले
चन्द्रमुखी मुहार तिम्रो हेरी रहु लाग्छ
मेरो मुटुको माझमा तिम्रो बास छ
हात समाई मलाई कतातिर लैजाँदै छौ
एकपल्ट यतातिर हेर कतातिर गइछौ
मेरा विगतका दिनहरू तिमीलाई थाहा होला
एकान्तमा बसे पनि तिम्रो याद आउला
खुसी मन गरेर बोल्ने गर न
यो दिलमा राखौँला आएर बस न
म सँग किन जिद्दी गर्छौ तिमी
यो मुटुको माझमा बसेकी छौ तिमी
मीठो शब्दले म सँग बोलिदेऊ तिमीले
एकपल्ट यता तिर हेरिदेऊ न ती नजरले
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमैथिली साहित्यका किशोर अनुवादक विमर्श झाको कृतिमाथि अन्तरक्रिया
जेठ २६, २०८१ शनिबार
बेलबारीमा बाल कला महोत्सव
जेठ १८, २०८१ शुक्रबार
सिक्किमका राईलाई ‘द पोएट आइडल’को उपाधि
जेठ १३, २०८१ आइतबार
त्रिपाठीको कुलपूजामा प्राज्ञ डा. जगमान गुरुङ प्रमुख अतिथि
विनोद त्रिपाठी
असार २, २०८१ आइतबार
नेपालले टी- २० विश्वकप अन्तर्गत भोलि बिहान दक्षिण अफ्रिकासँग खेल्दै
नेपालबहस संवाददाता
जेठ ३२, २०८१ शुक्रबार
म प्रहरी संगठन चलाउने पक्षमा छैन, आईजीपी फेरिन्नः प्रधानमन्त्री
असार ३, २०८१ सोमबार
शहरको सडकमाथि बनाइएको 'ओभरब्रिज'
असार ३, २०८१ सोमबार
ताप्लेजुङका २५ घर परिवार बाढी पहिरोबाट विस्थापित
असार ३, २०८१ सोमबार
जारी टी-२० विश्वकपको सुपर आठको समीकरण पुरा
असार ३, २०८१ सोमबार
भिर मौरीको मह सिकारबाट मनग्य आम्दानी
असार ३, २०८१ सोमबार
इन्धन ढुवानी चालक र सरकारबीच उद्योग मन्त्रालयमा वार्ता
असार ३, २०८१ सोमबार