इन्जिनियरिङ शिक्षाको शुल्क वृद्धिको विरोधमा नेविसंघले डीनको सांकेतिक शवयात्रा निकाल्दै
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_T3X4AROp05.jpeg
)
नेपालबहस संवाददाता
भदौ १२, २०८० मंगलबार ११:१९:४५
१२ भदौ, ललितपुरं । त्रिभुवन विश्वविद्यालय अन्तर्गत इन्जिनियरिङ अध्ययन संस्थानले इन्जिनियरिङ शिक्षामा गरेको चर्को शुल्क वृद्धिको विरोधमा कांग्रेस निकट विद्यार्थी संगठन नेविसंघले डीनकार्यालय प्रमुखसहितको सांकेतिक शव यात्रा निकाल्दैछ ।
पुल्चोक इन्जिनियरिङ कलेजबाट मंगलबार बिहान साढे ११ बजे शव यात्रा निकाल्ने तयारी गरेको छ । ‘शव तयार भइसकेको छ, हामी छिट्टै इन्जिनियरिङतर्फका डीन कार्यालयका प्रमुख लगायत प्रमुखहरुको शवयात्रा निकाल्दैछौं’ नेविसंघका एक नेताले बताए ।
शवयात्रा पुल्चोकबाट काठमाडौंको माइतीघर मण्डलामा पुगेर कोणसभामा परिणत हुने उनले बताए । अहिले पुल्चोक क्याम्पसमा सांकेतिक शवयात्राका लागि विद्यार्थीहरु पुगिसकेका छन् । प्रहरीले भने शवयात्रा निकाल्न नदिने माथिबाट आदेश भएको भन्दै निकाल्न नदिने जनाएको छ । अहिले पुल्चोक र पाटन संयुक्त क्याम्पस वरपर बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।
संस्थानले इन्जिनियरिङ शिक्षामा साविकको शुल्क १ सय ६५ प्रतिशत बढाएर ७ लाख ८० पुर्याएको छ । जसको विरोधमा सबै विद्यार्थी संगठनहरु उत्रिएका छन् । शुल्क वृद्धि फिर्ताको माग गर्दै ३ विद्यार्थी नेता पुल्चोक क्याम्पसामा ४ दिनदेदि आमरण अनसन बसिरहेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपउच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगको प्रतिवेदन सार्वजनिक
जेठ २५, २०८१ शुक्रबार
काठमाडौं उपत्यकाभित्र त्रिविको सम्पत्ति खोजबिन गर्न पूर्वसचिवको संयोजकत्वमा समिति गठन
जेठ १८, २०८१ शुक्रबार
थपलिया पूर्वाञ्चल र गौतम मध्यपश्चिको उपकुलपति
बैशाख १८, २०८१ मंगलबार
त्रिपाठीको कुलपूजामा प्राज्ञ डा. जगमान गुरुङ प्रमुख अतिथि
विनोद त्रिपाठी
असार २, २०८१ आइतबार
नेपालको हारले फ्यानका आँखामा आँसु, टुट्यो सुपर–८ को सपना !
नेपालबहस संवाददाता
असार १, २०८१ शनिबार
सन्दीपको सय विकेट, शतक पूरा गर्ने दोस्रो बलरको कीर्तिमान
असार ३, २०८१ सोमबार
नक्कली लाइसेन्स प्रकरणमा यातायात कार्यालयका तत्कालीन प्रमुखसहित ५ जना पक्राउ
असार २, २०८१ आइतबार
जारी टी-२० विश्वकपको सुपर आठको समीकरण पुरा
असार ३, २०८१ सोमबार
कर प्रणालीमा सुधार भए यसै वर्ष थपिन्छ ३ खर्ब राजस्व
असार ३, २०८१ सोमबार
जातिवादको कारक मुगल र पश्चिमा संस्कृति
असार ३, २०८१ सोमबार
हुण्डीे र अनलाइन जुवामा अर्बमाथिको कारोबार, सीआईबीले समात्यो ७ जना
असार ३, २०८१ सोमबार
दार्जिलिङ रेल दुर्घटना : मृत्यु हुनेको संख्या १५ पुग्यो
असार ३, २०८१ सोमबार
बहिरीगामको जङ्गलमा देखिएको फुस्रो चैते चरा
असार ३, २०८१ सोमबार
मौरी घारबाट मह निकाल्दै किसान
असार ३, २०८१ सोमबार