म तिमीलाई भेट्न आउने छु.............
नेपालबहस संवाददाता
भदौ १७, २०८० आइतबार ११:३९:४१
गोबिन्द राज ओझा
१७ भदौ, काठमाडौं ।
म तिमीलाई भेट्न आउने छु पर्खी बस है
टाढाबाट भागेर आउँछु भेट गर है
तिमीले मलाई खोज्नु पर्दैन म नजिकै हुनेछु
भेट होला तिमी सँग म जान्छु
ती कोमल नयनले मलाई हेर्नु है
हरेक क्षणमा तिमिले मलाई साथ देऊ है
जब आउनेछु म त्यो ठाउँमा पुग्नेछु
तिम्रा कोमल नयनमा आफूलाई पाउनेछु
मेरो मनले चाहे जति माया मलाई देऊ
केही गल्ती भयो भने मलाई सम्झाऊ
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमैथिली साहित्यका किशोर अनुवादक विमर्श झाको कृतिमाथि अन्तरक्रिया
जेठ २६, २०८१ शनिबार
बेलबारीमा बाल कला महोत्सव
जेठ १८, २०८१ शुक्रबार
सिक्किमका राईलाई ‘द पोएट आइडल’को उपाधि
जेठ १३, २०८१ आइतबार
त्रिपाठीको कुलपूजामा प्राज्ञ डा. जगमान गुरुङ प्रमुख अतिथि
विनोद त्रिपाठी
असार २, २०८१ आइतबार
नेपालले टी- २० विश्वकप अन्तर्गत भोलि बिहान दक्षिण अफ्रिकासँग खेल्दै
नेपालबहस संवाददाता
जेठ ३२, २०८१ शुक्रबार
म प्रहरी चलाउने पक्षमा छैन, आईजी फेरिन्नः प्रधानमन्त्री
असार ३, २०८१ सोमबार
शहरको सडकमाथि बनाइएको 'ओभरब्रिज'
असार ३, २०८१ सोमबार
ताप्लेजुङका २५ घर परिवार बाढी पहिरोबाट विस्थापित
असार ३, २०८१ सोमबार
जारी टी-२० विश्वकपको सुपर आठको समीकरण पुरा
असार ३, २०८१ सोमबार
भिर मौरीको मह सिकारबाट मनग्य आम्दानी
असार ३, २०८१ सोमबार
इन्धन ढुवानी चालक र सरकारबीच उद्योग मन्त्रालयमा वार्ता
असार ३, २०८१ सोमबार