काठमाडाैं उपत्यकामा दशैंका च्याङग्रा-भेडाकाे बिक्री सुरु, खाद्यको खसी-बोका भोलिदेखि
नेपालबहस संवाददाता
असोज २८, २०८० आइतबार १३:४७:४
२८ असोज, काठमाडौं । यस वर्षको दशैंका लागि काठमाडाैं उपत्यकामा च्याङ्ग्रा भित्रिन थालेका छन् । मनाङ र सिन्धुपाल्चोकको तातोपानी क्षेत्र लगायतका जिल्लाबाट उपत्यकामा आजदेखि खसी बोकासहित च्याङ्ग्रा भित्रिन थालेका हुन् ।
व्यापारीले अहिले जिउँदो च्याङ्ग्रा प्रतिकेजी १२ सय ५० मा बिक्री भइरहेको बताएका छन् । उनीहरूले भक्तपुरकाे सल्लाघारीस्थित तीनकुने चाैरबाट बिक्री गरिरहेका छन् ।
यस्तै, सरकार स्वामित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले ल्याउने खसी–बोका भोलि सोमबार काठमाडौं भित्रिने जनाइएको छ । खाद्यले च्याङग्रा नल्याउने भएपछि मूल्य महंगिएको हो ।
दशैंमा मासु खपत बढी हुने गरेका कारण व्यापारीहरुले विभिन्न जिल्लाबाट काठमाडौं उपत्यकामा वर्षेनि खसी–बोका, च्याङग्राको खुला व्यापार गर्ने गरेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकुवेतको सबैभन्दा सस्तो कारको मूल्य मारुती सुजुकी अल्टोको भन्दा दोब्बर
जेठ ३२, २०८१ शुक्रबार
लगातार घाटामा गएपछि अण्डाको वैज्ञानिक मूल्यको खोजी गर्न किसानले बनाए विज्ञ समूह
जेठ ११, २०८१ शुक्रबार
नेपालमा विद्युतीय चुरोटमा प्रतिबन्ध लगाइँदै, वार्षिक ३२ अर्बको व्यापार
बैशाख २५, २०८१ मंगलबार
त्रिपाठीको कुलपूजामा प्राज्ञ डा. जगमान गुरुङ प्रमुख अतिथि
विनोद त्रिपाठी
असार २, २०८१ आइतबार
नेपालले टी- २० विश्वकप अन्तर्गत भोलि बिहान दक्षिण अफ्रिकासँग खेल्दै
नेपालबहस संवाददाता
जेठ ३२, २०८१ शुक्रबार
५१ प्रहरी कर्मचारीहरुलाई ट्राफिक प्रशासन तालिम प्रदान
असार २, २०८१ आइतबार
तलबसहित अतिरिक्त भत्ताको माग राखेर संसद सचिवालयका कर्मचारीले सुरु गरे आन्दोलन
असार २, २०८१ आइतबार
भारतमा रेल दुर्घटनामा परी पाँच जनाको मृत्यु
असार ३, २०८१ सोमबार
मध्य चीनमा गाडीमा निसास्सिएर आठ जनाको मृत्यु
असार ३, २०८१ सोमबार
जुम्लाका स्थानीय तहमा सडक निर्माण कमजोर
असार ३, २०८१ सोमबार
संसदका कर्मचारी फकाउन सभामुखदेखि सचेतकसम्म बसे छलफलमा
असार ३, २०८१ सोमबार
धौलागिरि अस्पतालमा तीन वर्षे नर्सिङ पढाइ हुने
असार ३, २०८१ सोमबार
सुतिरहेको अवस्थामा चट्याङ लागेर एक जनाको मृत्यु
असार ३, २०८१ सोमबार