रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले दियो भुकम्पपिडितलाई न्यायो कमल
नेपालबहस संवाददाता
कात्तिक २४, २०८० शुक्रबार १६:२८:०
२४ कात्तिक, काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले दियो भुकम्पपिडितलाई ५ लाख आर्थिक सहयोग गरेको छ । कात्तिक १७ गते जाजरकोट केन्द्रबिन्दु भई गएको ६.४ रेक्टर स्केलको भूकम्प र त्यसपछि आइरहेको लगातारको पराकम्पले जाजरकोट, रुकुम पश्चिम, सल्यान लगायतका क्षेत्रहरूमा हुन गएको मानवीय र भौतिक क्षतिमा नलगाड नगरपालिका, जाजरकोट भूकम्पपीडितहरूलाई ५ लाख बराबरको न्यायो कमल सहयोग गरेको हो ।
रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले एक विज्ञप्ति जारी गर्दै भूकम्पमा परि ज्यान गुमाउनेहरू प्रति हार्दिक श्रद्धाञ्जली तथा घाइते भएकाहरूलाई शिघ्र स्वास्थ्य लाभको कामना गरेको छ ।
प्राकृतिक विपत्तिले निम्त्याएको कठिन घडीमा हामी सम्पूर्ण पिडित र शोक सन्तप्त परिवारजनमा धैर्य धारण गर्ने हौसला मिलोस् भनेर कामना गर्दछौं जारी विज्ञप्तिमा भनिएको छ ।
रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले जाजरकोट र रुकुम पश्चिम क्षेत्रमा रहेका हाम्रा सम्पूर्ण अभिकर्ता र अन्य कर्मचारीहरूलाई उद्धार कार्यमा आ आफ्नो तरिकाले सक्दो साथ र सहयोग गरिदिनु विज्ञप्ति मार्फत अनुरोध गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकति छ कर्णालीको पुँजीगत खर्च ?
असार २, २०८१ आइतबार
कर्णालीमा घट्यो बजेट, भौतिक पूर्वाधारमा साढे १० अर्ब
असार २, २०८१ आइतबार
कर्णाली प्रदेशको बजेट ३१ अर्ब ४१ करोड
असार १, २०८१ शनिबार
त्रिपाठीको कुलपूजामा प्राज्ञ डा. जगमान गुरुङ प्रमुख अतिथि
विनोद त्रिपाठी
असार २, २०८१ आइतबार
नेपालले टी- २० विश्वकप अन्तर्गत भोलि बिहान दक्षिण अफ्रिकासँग खेल्दै
नेपालबहस संवाददाता
जेठ ३२, २०८१ शुक्रबार
सुनको मूल्य ६ सयले घट्यो, प्रतितोला कति ?
असार ३, २०८१ सोमबार
अल्लु अर्जुन र आमिर खान बक्स अफिसमा आमनेसामने हुने
असार ३, २०८१ सोमबार
मजदुर आन्दोलनका कारण प्राइभेट पेट्रोल पम्प बन्द, सरकारी पम्पमा थेगिनसक्नु लाइन
असार ३, २०८१ सोमबार
चट्याङ लागेर पाल्पामा एक जनाको मृत्यु
असार ३, २०८१ सोमबार
देशभरका मस्जिदमा बकर इदको रौनक: फोटोफिचर
असार ३, २०८१ सोमबार
कपनबाट ६ किलो सुनसहित एक चिनियाँ नागरिक पक्राउ
असार ३, २०८१ सोमबार