तिम्रो र मेरोमा प्रभात र सलिनाको फिचर्ड
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_T3X4AROp05.jpeg
)
नेपालबहस संवाददाता
माघ ७, २०८० आइतबार १६:४७:१३
७ माघ, काठमाडौं । जमाना परिवर्तन भए पनि संगीत सुन्नेहरु बिच पुराना गीत र भिडियोहरुको मोह उस्तै छ। पुराना म्युजिक भिडियोको झझल्को दिने गरि नयाँपन दिएर कसरी पस्कन सकिन्छ भनेर एउटा प्रयास स्वरूप हालै मात्र 'तिम्रो र मेरो' बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ।
यस गीतमा गायक सविन सुवेदी र गायिका स्मिता दाहालको मिठासपूर्ण गायकी सुन्न सकिन्छ। गीतलाई अमेरिकाको ओहायो राज्यमा बसोबास गर्दै आएका गीतकार गोपाल लोहारले लेखेका हुन् भने वरिष्ठ संगीतकार रञ्जित गजमेरले संगीतवद्द गरेका हुन्।
सन् ८० को दशकको झझल्को दिने गरि तयार पारिएको म्युजिक भिडियोमा प्रभात पाल ठकुरी र सलिना खत्री फिचर्ड छन्। श्याम तामाङले छायाँकन गरेको यस भिडियोलाई राकेश दाहालले सम्पादन गरेका हुन्।
हेमन लामिछानेको कोरियोग्राफी रहेको यस गीतको भिडियोलाई श्याम लामा र जेबिआर सनमको सयुक्त निर्देशनमा तयार पारिएको हो। भीमा लोहार निर्मात्री यस गीतको भिडियोलाई 'गोलो प्रडक्शन'को आधिकारिक च्यानल मार्फत भिडियो सार्वजनिक गरिएको हो।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकरण परियार: ईश्वरको वरदान पाएर गाउनकै लागि जन्मिएको अदभुत प्रतिभा
जेठ २१, २०८१ सोमबार
प्रेमको मनोविज्ञानयुक्त ‘कैसा मन मस्ताना प्यारे’ गीतसङ्ग्रह प्रकाशित
जेठ २१, २०८१ सोमबार
म्यूजिकल पोइट्री ‘कालो प्रकाश’ सार्वजनिक
जेठ ११, २०८१ शुक्रबार
त्रिपाठीको कुलपूजामा प्राज्ञ डा. जगमान गुरुङ प्रमुख अतिथि
विनोद त्रिपाठी
असार २, २०८१ आइतबार
नेपालले टी- २० विश्वकप अन्तर्गत भोलि बिहान दक्षिण अफ्रिकासँग खेल्दै
नेपालबहस संवाददाता
जेठ ३२, २०८१ शुक्रबार
त्रिपाठीको कुलपूजामा प्राज्ञ डा. जगमान गुरुङ प्रमुख अतिथि
असार २, २०८१ आइतबार
आज यी चार प्रदेशमा चट्याङसहित वर्षा हुने
असार २, २०८१ आइतबार
बंगलादेशले नेपाललाई दियो १०७ रनको लक्ष्य
असार ३, २०८१ सोमबार
सन्दीपले लियो नेपालका लागि बंगलादेशको सातौँ विकेट
असार ३, २०८१ सोमबार
बंगलादेशले छैटौँ विकेट गुमायो, रोहितले लिए साकिबको विकेट
असार ३, २०८१ सोमबार
बंगालदेशविरुद्ध नेपालको शानदार बलिङ, पावर प्लेमा ४ विकेट लियो
असार ३, २०८१ सोमबार
राष्ट्रपति पौडेलले गरे जलवायुसम्बन्धी अनुसन्धान केन्द्रहरूको अवलोकन
असार २, २०८१ आइतबार