कारागार भित्र रहेका शर्मालाई लागु औषध पुर्याउन खोज्ने तिरुवा पक्राउ
नेपालबहस संवाददाता
माघ १८, २०८० बिहिबार १३:२४:५८
१७ माघ बर्दिया । कैदी भेटन आएका एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । बर्दिया कारागारमा रहेका बर्दिया मधुवन नगरपालिका ९ का कमल शर्मालाई भेटन आएका गुलरिया नगरपालिका २ संगमवस्तीका २२ वर्षिय विजय तिरुवालाई प्रहरीले पक्राउ गरेको हो ।
तिरुवाले शर्मालाई भेटने बहानामा काँचो माछा भित्र ब्राउन सुगर लुकायर ल्याएका थिए । सो माछा भित्र ५ सय २० मिलिग्राम ब्राउन सुगर रहेको जिल्ला प्रहरी कार्यालय बर्दियाका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक तुल्सिराम अर्यालले बताए। काँचो माछा शर्मालाई दिने भनेर उनले ल्याएको देखिएको प्रहरीको भनाई छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलुम्बिनीमा बाल मृत्युदर घट्यो
असार ३, २०८१ सोमबार
लुम्बिनी प्रदेशको बजेट ३८ अर्ब ९६ करोड
असार १, २०८१ शनिबार
कृषि मेलाबाट हजारौं किसान लाभान्वित
असार १, २०८१ शनिबार
त्रिपाठीको कुलपूजामा प्राज्ञ डा. जगमान गुरुङ प्रमुख अतिथि
विनोद त्रिपाठी
असार २, २०८१ आइतबार
नेपालले टी- २० विश्वकप अन्तर्गत भोलि बिहान दक्षिण अफ्रिकासँग खेल्दै
नेपालबहस संवाददाता
जेठ ३२, २०८१ शुक्रबार
ताप्लेजुङका २५ घर परिवार बाढी पहिरोबाट विस्थापित
असार ३, २०८१ सोमबार
जारी टी-२० विश्वकपको सुपर आठको समीकरण पुरा
असार ३, २०८१ सोमबार
भिर मौरीको मह सिकारबाट मनग्य आम्दानी
असार ३, २०८१ सोमबार
इन्धन ढुवानी चालक र सरकारबीच उद्योग मन्त्रालयमा वार्ता
असार ३, २०८१ सोमबार
लुम्बिनीमा बाल मृत्युदर घट्यो
असार ३, २०८१ सोमबार
सुनको मूल्य ६ सयले घट्यो, प्रतितोला कति ?
असार ३, २०८१ सोमबार