वातावरण प्रहरी सम्बन्धी तालिम सुरु [ फोटोफिचर ]
नेपालबहस संवाददाता
चैत २९, २०८० बिहिबार ११:३५:८
२९ चैत, ललितपुर । ललितपुर महानगर र युसएड स्वच्छ हावाको सहकार्यमा आज देखि वातावरण प्रहरी सम्बन्धी तालिम सुरु गरेको छ । तालिमको समुद्घाटन गर्दै ललितपुर महानगरका नगर प्रमुख चिरिबाबु महर्जन नगर प्रहरी बल भन्दा फरक र महानगरको वातावरणको हकहितको लागि तयार रहन तालिममा सहभागी भएका नगर प्रहरी लाइ आग्रह गरेका छन् ।
वातावरण प्रहरीको तालिम सुरुवाती चरणमा १५ जनालाई दिइने र आवश्यक खण्डमा अझै थप गरेर लैजाने योजना रहेको ललितपुर महानगर प्रहरी बलका प्रमुख सिताराम हाछेथुलेक्ष् जानकारी गराए । तीन दिन चल्ने तालिममा वातावरण सम्बन्धी विद्दमान एन कानुन, फोहरमैला व्यस्थापनमा, बोट विरुवा संरक्षण तथा व्यवस्थापन विधि , वायु प्रदूषण चुनौती लगायत समेटिने छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमजदुर आन्दोलनका कारण प्राइभेट पेट्रोल पम्प बन्द, सरकारी पम्पमा थेगिनसक्नु लाइन
असार ३, २०८१ सोमबार
देशभरका मस्जिदमा बकर इदको रौनक: फोटोफिचर
असार ३, २०८१ सोमबार
सास्तीमा छन् निसेलढोरवासी
असार २, २०८१ आइतबार
त्रिपाठीको कुलपूजामा प्राज्ञ डा. जगमान गुरुङ प्रमुख अतिथि
विनोद त्रिपाठी
असार २, २०८१ आइतबार
नेपालले टी- २० विश्वकप अन्तर्गत भोलि बिहान दक्षिण अफ्रिकासँग खेल्दै
नेपालबहस संवाददाता
जेठ ३२, २०८१ शुक्रबार
ताप्लेजुङका २५ घर परिवार बाढी पहिरोबाट विस्थापित
असार ३, २०८१ सोमबार
जारी टी-२० विश्वकपको सुपर आठको समीकरण पुरा
असार ३, २०८१ सोमबार
भिर मौरीको मह सिकारबाट मनग्य आम्दानी
असार ३, २०८१ सोमबार
इन्धन ढुवानी चालक र सरकारबीच उद्योग मन्त्रालयमा वार्ता
असार ३, २०८१ सोमबार
लुम्बिनीमा बाल मृत्युदर घट्यो
असार ३, २०८१ सोमबार
सुनको मूल्य ६ सयले घट्यो, प्रतितोला कति ?
असार ३, २०८१ सोमबार