तपाईका यी बानीले गरिबलाई पनि बनाउन सक्छ करोडपति
नेपालबहस संवाददाता
बैशाख १९, २०८१ बुधबार १२:१४:३१
१९ वैशाख, काठमाडाैं । गरुड पुराणमा यस्ता धेरै कुराहरू उल्लेख गरिएको छ जसले जीवनलाई सार्थक बनाउँछ। गरुड पुराणमा धनको विस्तृत वर्णन गरिएको छ, यि कुराहरु पालना गरेमा गरिब पनि करोडपति बन्न सकिनेछ ।
गरुड पुराणका अनुसार आफ्नो कमाईको एक हिस्सा धार्मिक कार्यमा खर्च गर्नेलाई कहिल्यै पनि धनको अभाव हुँदैन । मान्छेलाई भुइँदेखि उचाइमा पु¥याउने काम हो यो । यसको प्रभावले गरिब पनि करोडपति बन्छ।
भनिन्छ पैसा कमाउन सजिलो छ तर त्यसलाई कायम राख्न उत्तिकै गाह्रो छ। गुरु पुराणमा भनिएको छ कि जो आफ्नो धनको घमण्ड गर्दैनन् र आफ्नो धनको प्रदर्शन गर्दैनन्, उनीहरुको घरमा देवी लक्ष्मीको वास हुन्छ । यस्ता मानिसहरूले कहिल्यै घर-घरमा ठेस खानु पर्दैन।उधारो लिएको पैसा सधैं पूरै तिर्नु पर्छ, गरुड पुराणमा यो पनि उल्लेख गरिएको छ कि देवी लक्ष्मी पैसाको लोभ गर्ने, धोका दिने वा चोर्नेको साथमा कहिल्यै रहनुहुन्न। त्यसैले यी कुरामा विशेष ध्यान दिनुपर्छ ।
कुचैलिनम् दन्तमलोपधारीणम् ब्रह्वाशिनम् निस्तुर्वाक्यभाषिणाम्।
सूर्योदये हिस्त्मयेपि शयनं विमुंचति श्रीरापि चक्रपाणिम्।
गुरु पुराणमा लेखिएको यो श्लोक अनुसार भगवान विष्णु स्वयम् भए पनि फोहोर लुगा लगाउने, फोहोर दाँत हुने, धेरै खाने, कठोर वचन गर्ने र सूर्योदय र सूर्यास्तको समयमा सुत्नेलाई लक्ष्मीले परित्याग गर्छिन् । यस्तो अवस्थामा, यी नियमहरू कडाईका साथ पालना गर्नुहोस्।
आफ्ना पुर्खाको आशीर्वाद भएका घरका मानिसहरूलाई पैसाको कहिल्यै कमी हुँदैन। आफ्ना पितृहरूको आत्माको शान्ति र सन्तुष्टिको लागि श्राद्ध र तर्पण गर्न नछुटाउनुहोस्। गरुड पुराणका अनुसार विचारमा शुद्धता र वाणीमा संयम राख्नेहरूप्रति देवी लक्ष्मी सधैं दयालु हुन्छिन्।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगर्मीमा किन एक्कासी कम हुन्छ रक्तचाप, जान्नुहोस
जेठ १६, २०८१ बुधबार
यस्ता छन् अल्सरका लक्ष्यणहरु, यसबाट बच्न के गर्ने ?
जेठ १२, २०८१ शनिबार
गर्मीमा धेरै पानी मात्र पिएर पुग्दैन, अरु के खाने ?
जेठ १२, २०८१ शनिबार
घट्यो पेट्रोलियम पदार्थको मूल्य, ग्यासको यथावत
जेठ १८, २०८१ शुक्रबार
यस्ता छन् मन्त्रिपरिषद् बैठकका २६ निर्णय ( हेर्नुस सुचिसहित )
जेठ १८, २०८१ शुक्रबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ १९, २०८१ शनिबार
बजेट अर्थमन्त्री र माओवादीप्रति ढल्किएको ओलीको आरोप
जेठ १९, २०८१ शनिबार
यार्सा संकलनमा गएका दुईजनाको मृत्यु, एक सिकिस्त
जेठ १९, २०८१ शनिबार
कुमारी बैंक ‘इन्फोसिस फिनाकल इनोभेसन अवार्ड-२०२४’ बाट सम्मानित
जेठ १९, २०८१ शनिबार
दार्चुलामा यार्सा टिप्न गएका युवकको लडेर मृत्यु
जेठ १९, २०८१ शनिबार
किसानलाई आत्मनिरर्भर बनाउन निःशुल्क धानको बीउ वितरण
जेठ १९, २०८१ शनिबार