नेपाललाई दोस्रो सफलता, सागरले लिए विकेट
नेपालबहस संवाददाता
बैशाख १९, २०८१ बुधबार १३:४८:२३
62
Shares
१९ वैशाख, काठमाडौं । नेपालले दोस्रो विकेट लिएको छ । नेपाली बलर सागर ढकालले वेस्ट इन्डिज ए का ब्याट्सम्यान आन्द्रे फ्लेचरलाई आउट गरेका हुन् । फ्लेचर ५३ रन बनाएर आउट भएका छन् ।
यो समाचार तयार गरुन्जेल वेस्ट इन्डिज ए ले १५.५ ओभरमा २ विकेट गुमाएर १७२ रन बनाएको छ ।
62
Shares
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमुम्बई इन्डियन्सका कप्तान हार्दिक पाण्डेयालाई एक खेलको प्रतिबन्ध
जेठ ५, २०८१ शनिबार
भारतको राष्ट्रिय क्रिकेट टिमको नयाँ प्रशिक्षकमा गौतम गम्भीरको सम्भावना कति ?
जेठ ५, २०८१ शनिबार
के अमेरिकामा भन्या जस्तो कमाउन सजिलो छ ?
जेठ ७, २०८१ सोमबार
कोरियन नागरिकको सहयोगमा विद्यालयमा शौचालय
जेठ ७, २०८१ सोमबार
महिला उद्योगी व्यवसायी बढ्दै, १० महिनामा दुई करोड ६३ लाख राजस्व संकलन
जेठ ७, २०८१ सोमबार
वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने तीन जना पक्राउ
जेठ ७, २०८१ सोमबार
आम्दानीको स्रोत बन्दै बगरखेती
जेठ ७, २०८१ सोमबार