वर्षाले खेल रद्द भएसँगै गुजरात प्लेअफबाट बाहिरियो
नेपालबहस संवाददाता
जेठ १, २०८१ मंगलबार ८:४८:१५
१ जेठ, काठमाडौं । इण्डियन प्रिमियर लिग (आइपिएल) मा गएराति वर्षाले अवरोध गरेपछि गुजरात टाइटन्स र कोलकाता नाइट राइडर्स बीचको खेल रद्द भएको छ ।
अहमदाबादमा लगातार बर्षा भएपछि खेल रद्द हुँदा दुवै टिमले एक एक अंक बाँडेका छन् ।
यो खेल रद्द भएसँगै गुजरात प्लेअफको दौडबाट बाहिरिएको छ । १३ खेलमा ११ अंक रहेको गुजरातले अब आफ्नो अन्तिम खेल जिते पनि प्लेअफमा पुग्ने छैन ।
गुजरातले आफ्नो अन्तिम खेल आगामी बिहिबार सनराइजर्स हैदरावादसँग खेल्ने छ ।
त्यस्तै कोलकाता नाइट राइडर्सको भने १३ खेलमा १९ अंक भएको छ र शीर्ष स्थानमा रहेको छ । कोलकाताले अब आफ्नो अन्तिम खेल आगामी आइतबार राजस्थान रोयलसँग खेल्ने छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपयुरोकपमा इङल्याण्डको विजयी सुरुवात
असार ३, २०८१ सोमबार
बंगलादेशले नेपाललाई दियो १०७ रनको लक्ष्य
असार ३, २०८१ सोमबार
सन्दीपको सय विकेट, शतक पूरा गर्ने दोस्रो बलरको कीर्तिमान
असार ३, २०८१ सोमबार
त्रिपाठीको कुलपूजामा प्राज्ञ डा. जगमान गुरुङ प्रमुख अतिथि
विनोद त्रिपाठी
असार २, २०८१ आइतबार
नेपालले टी- २० विश्वकप अन्तर्गत भोलि बिहान दक्षिण अफ्रिकासँग खेल्दै
नेपालबहस संवाददाता
जेठ ३२, २०८१ शुक्रबार
इन्धन ढुवानी चालक र सरकारबीच उद्योग मन्त्रालयमा वार्ता
असार ३, २०८१ सोमबार
लुम्बिनीमा बाल मृत्युदर घट्यो
असार ३, २०८१ सोमबार
सुनको मूल्य ६ सयले घट्यो, प्रतितोला कति ?
असार ३, २०८१ सोमबार
अल्लु अर्जुन र आमिर खान बक्स अफिसमा आमनेसामने हुने
असार ३, २०८१ सोमबार
मजदुर आन्दोलनका कारण प्राइभेट पेट्रोल पम्प बन्द, सरकारी पम्पमा थेगिनसक्नु लाइन
असार ३, २०८१ सोमबार
चट्याङ लागेर पाल्पामा एक जनाको मृत्यु
असार ३, २०८१ सोमबार