निगमले पायो सातवटै प्रदेशमा ‘ग्यास बोटलिङ्ग’ खोल्न स्वीकृति
इन्द्र रिजाल
बैशाख १६, २०७६ सोमबार २१:४३:५४
काठमाडौं । नेपाल आयल निगमले देशका सातवटै प्रदेशमा ‘ग्यास बोटलिङ्ग’ उद्योग खोल्ने बताएको छ ।‘ग्यास बोटलिङ्ग’ ग्यास आपूर्ति सहज गर्न ग्यास रिफाईन गर्ने उद्योग हो। निगमले बोर्डबाट उद्योग खोल्नका लागि कानूनी स्वीकृति पाइसकेको छ।
अब कार्यविधि बनाएर उद्योग खोल्ने प्रक्रिया सुरू गर्ने निगमका प्रवक्ता विरेन्द्र गोइतले जानकारी दिए। ‘उद्योग खोल्नका लागि बोर्डबाट कानूनी स्वीकृति पाइसकेका छौंं। अब कायविधि बनाएर अघि बढ्छौं’, उनले भने।
उद्योग स्थापनाका लागि झापा र जनकपुरमा निगमको आफ्नै जग्गा छ। अन्य ठाउँका प्रदेश प्रमुखसँग भने छलफल भइरहेको गोइतले जानकारी दिए।
नेपालमा अहिलेसम्म निजी क्षेत्रले मात्र ग्यास रिफाईनिङ गर्दै आएका छन्। ग्यास रिफाइनिङ गर्ने निजी क्षेत्रका करिब ५५ वटा उद्योग छन्। निगम आफैले ग्यास बोटलिङ्ग उद्योग खोल्ने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपकहिले खोला धमिलो होला र पानी बन्द गरौँला भनेर बसिरहेको छ मेलम्ची खानेपानी !
असार ३, २०८१ सोमबार
दरबाङ-म्याग्दीखोला जलविद्युत् आयोजनाको दोस्रो अडिटमा सुरुङको काम सुरु
असार १, २०८१ शनिबार
त्रिपाठीको कुलपूजामा प्राज्ञ डा. जगमान गुरुङ प्रमुख अतिथि
विनोद त्रिपाठी
असार २, २०८१ आइतबार
नेपालको हारले फ्यानका आँखामा आँसु, टुट्यो सुपर–८ को सपना !
नेपालबहस संवाददाता
असार १, २०८१ शनिबार
सन्दीपको सय विकेट, शतक पूरा गर्ने दोस्रो बलरको कीर्तिमान
असार ३, २०८१ सोमबार
दार्जिलिङ रेल दुर्घटना : मृत्यु हुनेको संख्या १५ पुग्यो
असार ३, २०८१ सोमबार
टीम इन्डियाले सुपर-८ खेलमा कुन कुन टिमसँग भिड्दैछ ?
असार ३, २०८१ सोमबार
मनसुन देशभर फैलन अझै साता दिन लाग्ने !
असार ३, २०८१ सोमबार
सशस्त्र प्रहरीमा दुई डीआईजीलाई स्पष्टीकरण !
असार ३, २०८१ सोमबार
यसवर्षको मनसुनबाट कोशीमा एक लाखभन्दा बढी घरधुरी प्रभावित हुने आकलन
असार ३, २०८१ सोमबार
काठमाडौंमा ‘कनेक्टिङ कर्णाली’ सम्पन्न
असार ३, २०८१ सोमबार
लहानका बस्तीमा डकैतीको अफवाह नफैलाउन र भ्रममा नपर्न प्रहरीको आग्रह
असार ३, २०८१ सोमबार
राष्ट्रपति पौडेल र जर्मनीका समकक्षी स्टाइनमायरबीच भेटवार्ता
असार ३, २०८१ सोमबार