प्रदिपको नसामा श्रेया कार्की र दिनेश कंडेल
इन्द्र रिजाल
जेठ ७, २०७६ मंगलबार २०:९:५६
काठमाडौं । गायक र संगीतकार प्रदिप लामाले ’नशा यो कस्तो नशा’ गीतको भिडियो सार्वजनिक गरेका छन् । नेपाली सांगीतिक क्षेत्रमा राम्रो आशा बोकेका गायकर संगीतकार प्रदिप लामाले आफ्नै संगीतमा ‘नशा यो कस्तो नशा ‘ बोलको पप गीतको भिडियो बजारमा ल्याएका हुन् ।
गायक तथा संगीतकार प्रदिप लामाको पछिल्ला गीत हेर्ने हो भने नेपाली गीत थुप्रै छन् यसका अलावा उनले हिन्दी गीतहरु पनि गाएर युट्युवमा राखेका छन् । उनले गाएका हिन्दी गीत र नेपाली गीतहरु युट्युव सर्च गर्दा थुप्रै पाइन्छन् ।
गायन र संगीतलाई अगाडी बढाउँदै अहिले भने ‘ सुनिल गिरी’को शब्द रहेको गीतलाई गायक प्रदिप लामा आफैले संगीत गरी उक्त गीतको भिडियो सार्वजनिक गरेका हुन् । गीतमा संगीत संयोजन भने पुस्कर सुनुवार को रहेको छ ।
गीतमा निर्देशन गायक स्वयम् प्रदिप लामा, छायांकन संजित श्रेष्ठ,भिडियो सम्पादन, मोहन सुनुवार नबिन’को रहेको छ । भिडियोमा श्रेया कार्की र दिनेश कंडेल’को मनमोहक अभिनय हेर्न पाईञ्छ । गीतको भिडियोलाई गायक प्रदिप लामाको आफ्नै युट्युब च्यानल’मा हेर्न सकिन्छ ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपम्यूजिकल पोइट्री ‘कालो प्रकाश’ सार्वजनिक
जेठ ११, २०८१ शुक्रबार
फिल्म ‘दान्भी’को पहिलो गीत ‘मायामा पूजा र कुन्साङको रोमान्स
जेठ ६, २०८१ आइतबार
'पुजार सार्की'को तेस्रो गीत 'जाऊँ माया' सार्वजनिक
जेठ १, २०८१ मंगलबार
दरबार हत्याकाण्ड: जमिम शाहले भने, ‘आज ठूलै घटना भएको छ, पत्रिका प्रेसमा नपठाउनु’
जेठ १९, २०८१ शनिबार
किसानलाई आत्मनिरर्भर बनाउन निःशुल्क धानको बीउ वितरण
जेठ १९, २०८१ शनिबार
टी-२० विश्वकपमा अमेरिकाको विजयी शुरुवात
जेठ २०, २०८१ आइतबार
पहिरोले पृथ्वीराजमार्गको दमौली–डुम्रे सडक अवरुद्ध
जेठ २०, २०८१ आइतबार
सुनसरीमा स्रोत नखुलेको एक करोडसहित १ जना पक्राउ
जेठ २०, २०८१ आइतबार
टी-२० विश्वकप : क्यानडाले अमेरिकालाई दियो १९५ रनको लक्ष्य
जेठ २०, २०८१ आइतबार
आइसिसी टी–२० विश्वकपः अमेरिकामा नेपाली टोलीको स्वागत
जेठ २०, २०८१ आइतबार
सेती लोकमार्गः दश किलोमिटर कालोपत्र हुँदै
जेठ २०, २०८१ आइतबार