अवैध बदामसहित सात जना पक्राउ
नेपालबहस संवाददाता
मंसिर २६, २०७६ बिहिबार २३:१:६
२६ मंसिर, बर्दिया । जिल्ला प्रहरी कार्यालयको गस्ती टोलीले ठूलो मात्रामा बदामसहित सात जनालाई पक्राउ गरेको छ । भन्सार छली अवैध रुपमा जुटको बोरीमा अन्दाजी दुई क्विन्टल बदाम ल्याउदै गरेको अवस्थामा उनीहरु पक्राउ परेको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।
बर्दियाबाट प्र.स.नि.गणेशबहादुर डांगीको कमाण्डमा खटिएको प्रहरी गस्ती टोलीले चेक जाँचको क्रममा जिल्ला बर्दिया राजापुर न.पा.वडा नं.१० खैरीचन्दनपुरबाट भारत जिल्ला लखिमपुर तहसिल निघासन ग्राम डण्डुरी बस्ने ४० बर्षिय अलिमुद्दी, २२ बर्षिय रुक्साद, ३० बर्षिय मुनवर देव ,२० बर्षिय जमिर उद्दीन, २५ बर्षिय हैदर अली , २८ बर्षिय मैन र २४ बर्षिय फैरिज उद्दीनलाई पक्राउ गरेको हो ।
सातै जनालाई समानसहित आबश्यक कारवाहीको लागि राजापुर भन्सार कार्यालय बर्दियामा पठाईएको प्रहरी उपरीक्षक राजेशनाथ बास्तोलाले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकञ्चनपुरबाट लागूऔषधसहित दुई जना पक्राउ
जेठ २९, २०८१ मंगलबार
सुन तस्करी प्रकरणमा काभ्रेका थर्कमान लामा पक्राउ
जेठ १८, २०८१ शुक्रबार
रौतहट प्रहरीद्वारा लाखौँको भारतीय मलखाद र कुखुरा बरामद
जेठ १०, २०८१ बिहिबार
त्रिपाठीको कुलपूजामा प्राज्ञ डा. जगमान गुरुङ प्रमुख अतिथि
विनोद त्रिपाठी
असार २, २०८१ आइतबार
नेपालले टी- २० विश्वकप अन्तर्गत भोलि बिहान दक्षिण अफ्रिकासँग खेल्दै
नेपालबहस संवाददाता
जेठ ३२, २०८१ शुक्रबार
ताप्लेजुङका २५ घर परिवार बाढी पहिरोबाट विस्थापित
असार ३, २०८१ सोमबार
जारी टी-२० विश्वकपको सुपर आठको समीकरण पुरा
असार ३, २०८१ सोमबार
भिर मौरीको मह सिकारबाट मनग्य आम्दानी
असार ३, २०८१ सोमबार
इन्धन ढुवानी चालक र सरकारबीच उद्योग मन्त्रालयमा वार्ता
असार ३, २०८१ सोमबार
लुम्बिनीमा बाल मृत्युदर घट्यो
असार ३, २०८१ सोमबार
सुनको मूल्य ६ सयले घट्यो, प्रतितोला कति ?
असार ३, २०८१ सोमबार