शिक्षकलाई तत्काल खोपको व्यवस्था गर्न डा. कोराइलाको माग
नेपालबहस संवाददाता
जेठ २३, २०७८ आइतबार १७:५१:१९
२३ जेठ, काठमाडाैं । नेपाली कांग्रेसका प्रभावशाली नेता डा. शेखर कोइरालाले शिक्षकलाई तत्काल खोपको व्यवस्था गर्न सरकारसँग माग गरेका छन् । सामाजिक सञ्जाल ट्वीटरमा एक विचार लेख्दै डा. कोइरालाले अग्रमोर्चामा काम गर्ने शिक्षक तथा बिद्यालय कर्मचारीहरुलाई तत्काल खोपको व्यवस्था गर्न जोडदार माग गरेका हुन् ।
नेता डा. कोइरालले सरकारको गैर जिम्मेबार क्रियाकलापका कारण देशमा कोरोना महामारीले बिकराल रुप धारण गर्न थालेको आरोप समेत लगाएका छन् ।
आम नागरिकलाई कोरोना बिरुद्धको खोपको ब्यवस्था गरेर नागरिकको जिउधनको सुरक्षा गर्नुपर्ने बेलामा हजारौं बिद्यार्थीहरु माझमा बसेर अध्ययन अध्यापन गराउनु पर्ने जिम्मेबारी बोकेका शिक्षकहरु र बिद्यालयका कर्मचारीहरुलाई अहिलेसम्म पनि खोपको प्रबन्ध गर्न नसक्नु सरकारको लाचारीपन र गैर जिम्मेबारपनको पराकाष्ट भएको नेता डा. कोइरालले बताएका छन् ।
उनले अगाडि लेखेका छन्, “दैनिक हजारौं विद्यार्थीहरुका बिचमा कृयाशिल हुनुपर्ने शिक्षक तथा बिद्यालय कर्मचारीहरुलाई अहिलेसम्म पनि खोप नदिएर सरकारले देखाएको गैरजिम्मेवार ब्यवहारप्रती दुस्ख व्यक्त गर्दै अग्रमोर्चामा काम गर्नुहुने शिक्षक तथा बिद्यालय कर्मचारीहरुलाई तत्काल खोपको व्यवस्था गर्न जोडदार माग गर्दछु।”
दैनिक हजारौं विद्यार्थीहरुका बिचमा कृयाशिल हुनुपर्ने शिक्षक तथा बिद्यालय कर्मचारीहरुलाई अहिलेसम्म पनि खोप नदिएर सरकारले देखाएको गैरजिम्मेवार ब्यवहारप्रती दु:ख व्यक्त गर्दै अग्रमोर्चामा काम गर्नुहुने शिक्षक तथा बिद्यालय कर्मचारीहरुलाई तत्काल खोपको व्यवस्था गर्न जोडदार माग गर्दछु।
— Dr Shekhar Koirala (@Shekharnc) June 5, 2021
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रेम साधक होइन, बाधक हो !! ह्याप्पी भ्यालेन्टाइन !!
फागुन २, २०८० बुधबार
प्रदर्शनरत अभियन्ताहरू राजनीतिक स्वार्थले संवादमा आएनन् : मेयर शाह
असोज ८, २०८० सोमबार
नेम्वाङले ओलीलाई भनेका थिए, ‘संविधान जारी गर्नबाट रोकियो भने देश नै सकिन्छ’
भदौ २९, २०८० शुक्रबार
त्रिपाठीको कुलपूजामा प्राज्ञ डा. जगमान गुरुङ प्रमुख अतिथि
विनोद त्रिपाठी
असार २, २०८१ आइतबार
नेपालको हारले फ्यानका आँखामा आँसु, टुट्यो सुपर–८ को सपना !
नेपालबहस संवाददाता
असार १, २०८१ शनिबार
सन्दीपको सय विकेट, शतक पूरा गर्ने दोस्रो बलरको कीर्तिमान
असार ३, २०८१ सोमबार
दार्जिलिङ रेल दुर्घटना : मृत्यु हुनेको संख्या १५ पुग्यो
असार ३, २०८१ सोमबार
जारी टी-२० विश्वकपको सुपर आठको समीकरण पुरा
असार ३, २०८१ सोमबार
लहानका बस्तीमा डकैतीको अफवाह नफैलाउन र भ्रममा नपर्न प्रहरीको आग्रह
असार ३, २०८१ सोमबार
राष्ट्रपति पौडेल र जर्मनीका समकक्षी स्टाइनमायरबीच भेटवार्ता
असार ३, २०८१ सोमबार
उत्तर कोरिया जाँदै रुसी राष्ट्रपति पुटिन
असार ३, २०८१ सोमबार
प्रधानमन्त्रीसँग विश्व बैंकका वरिष्ठ प्रबन्ध निर्देशकको शिष्टाचार भेट
असार ३, २०८१ सोमबार
सडक कालोपत्र गर्ने काम बीचमै छाडेर ठेकेदार फरार
असार ३, २०८१ सोमबार
पार्टीमा वैचारिक मतभेद छैनः अध्यक्ष नेपाल
असार ३, २०८१ सोमबार