जर्मनीका राष्ट्रपति युक्रेन भ्रमणमा
नेपालबहस संवाददाता
कात्तिक ९, २०७९ बुधबार १६:१२:५५
९ कात्तिक, एजेन्सी । जर्मनीका राष्ट्रपति युक्रेन भ्रमणमा पुगेका छन् । रुसी सेनाले युक्रेनका विभिन्न उर्जा केन्द्रमा हमला गरिरहेका बेला जर्मन राष्ट्रपति फ्रान्क वाल्टर स्टेनमेयरले स्कोल्जले राजधानी किभको हमला गरेका हुन् ।
पश्चिमा देशहरुले युद्धबाट तहसनहस भएको युक्रेनको पुनर्निर्माणको योजना बनाइरहेका भइरहेको जर्मन राष्ट्रपतिको भ्रमणलाई अर्थपूर्ण रुपमा हेरिएको छ । रूसले युक्रेनमाथि आक्रमण गरेपछि राष्ट्रपति स्टेनमेयरको यो पहिलो युक्रेन भ्रमण हो ।
युक्रेनीहरूमा एकताको सन्देश दिन आफूले किभको भ्रमण गरेको उनले बताएका छन् । रुसी सेनाले युक्रेनमा २४ फेब्रुवरीदेखि आवासीय भवन, सार्वजनिक भवन र ऊर्जा प्रवाहका सञ्जाललाई निशाना बनाएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबुधबार बैंकिङ प्रणालीबाट ३० अर्ब उठाउँदै राष्ट्र बैंक
माघ २, २०८० मंगलबार
बर्खास्त गर्ने चेतावनी दिएपछि एमालेका मन्त्रीहरूले दिए राजीनामा
चैत २१, २०७९ मंगलबार
प्रहरीबाट नेता कुटिएपछि राजविराज तनावग्रस्त
चैत २१, २०७९ मंगलबार
त्रिपाठीको कुलपूजामा प्राज्ञ डा. जगमान गुरुङ प्रमुख अतिथि
विनोद त्रिपाठी
असार २, २०८१ आइतबार
नेपालको हारले फ्यानका आँखामा आँसु, टुट्यो सुपर–८ को सपना !
नेपालबहस संवाददाता
असार १, २०८१ शनिबार
सन्दीपको सय विकेट, शतक पूरा गर्ने दोस्रो बलरको कीर्तिमान
असार ३, २०८१ सोमबार
नक्कली लाइसेन्स प्रकरणमा यातायात कार्यालयका तत्कालीन प्रमुखसहित ५ जना पक्राउ
असार २, २०८१ आइतबार
जारी टी-२० विश्वकपको सुपर आठको समीकरण पुरा
असार ३, २०८१ सोमबार
इजरायलका प्रधानमन्त्री नेतन्याहुले विघटन गरे युद्ध क्याबिनेट
असार ३, २०८१ सोमबार
कर प्रणालीमा सुधार भए यसै वर्ष थपिन्छ ३ खर्ब राजस्व
असार ३, २०८१ सोमबार
जातिवादको कारक मुगल र पश्चिमा संस्कृति
असार ३, २०८१ सोमबार
हुण्डीे र अनलाइन जुवामा अर्बमाथिको कारोबार, सीआईबीले समात्यो ७ जना
असार ३, २०८१ सोमबार
दार्जिलिङ रेल दुर्घटना : मृत्यु हुनेको संख्या १५ पुग्यो
असार ३, २०८१ सोमबार
बहिरीगामको जङ्गलमा देखिएको फुस्रो चैते चरा
असार ३, २०८१ सोमबार