रबि नागरिकताका लागि सीडीओ कार्यालयमा, रास्वपा केन्द्रीय समिति बैठककाे तयारीमा
नेपालबहस संवाददाता
माघ १५, २०७९ आइतबार १७:५८:२०
१५ माघ, काठमाडाैं । आज राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति बैठक बस्ने भएको छ । उपप्रधान तथा गृहमन्त्री लामिछानेले राजीनामा दिएपछि पहिलो पटक बैठक बस्न लागेको हो ।
बैठकमा केन्द्रीय सदस्य र सांसदहरूकाे सहभागिता रहने केन्द्रीय कार्यालयले जनाएकाे छ । लामिछानेले नागरिकता प्रमाणपत्र लिन कानूनी प्रक्रियासहित केहीबेर अघिमात्र काठमाडाैं जिल्ला प्रशासन कार्यालय पुगेका छन् । नागरिकता प्राप्त गरेपछि दिउँसो बैठक बस्ने तयारी गरिएको जनाइएकाे छ ।
बैठकमा पछिल्लाे राजनीतिक घटनक्रम र पार्टीकाे आगामी कार्यनीतिबारे छलफल हुने बताइएकाे छ ।
अमेरिकी नागरिकता त्या गरेपनि नेपाली नागरिकता लिइनसकेको ठहर गर्दै शुक्रबार मात्र सर्वोच्च अदालतले रबिको सांसद पद, रास्वपाका अध्यक्ष, गृहमन्त्री पद सबै खारेज गरिदिएको थियो ।
रास्वपा उनैले गएको भदौमा गठन गरी दर्ता गराएका थिए । गएको मंसिर ४ मा सम्पन्न प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा रास्वपा २० सिटसहित राष्ट्रिय चौथो दलको स्थानमा रहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबुधबार बैंकिङ प्रणालीबाट ३० अर्ब उठाउँदै राष्ट्र बैंक
माघ २, २०८० मंगलबार
बर्खास्त गर्ने चेतावनी दिएपछि एमालेका मन्त्रीहरूले दिए राजीनामा
चैत २१, २०७९ मंगलबार
प्रहरीबाट नेता कुटिएपछि राजविराज तनावग्रस्त
चैत २१, २०७९ मंगलबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
डीआईजी बढुवाको छलाङले प्रहरीमा चरम नैराश्यता, विवादको घेरामा लामिछाने
जेठ ५, २०८१ शनिबार
शनिबार शनिदेवको प्रिय दिन, आज शनि महाराजले कसलाई लाभ-हानी दिन्छन् ?
जेठ ५, २०८१ शनिबार
ठमेलमा खाना तथा हस्तकला मेला
जेठ ५, २०८१ शनिबार
स्टार्टअपलाई १० वर्ष आयकर छुट, सहज ब्याजदरको कर्जा सुविधा
जेठ ५, २०८१ शनिबार
चोरीमा संलग्न रहेको अभियोगमा ६ जना पक्राउ
जेठ ५, २०८१ शनिबार
संसदीय छानबिन समितिको टीओआर बनाउन कानून मन्त्रीको संयोजकत्वमा कार्यदल गठन
जेठ ५, २०८१ शनिबार
बाँकेको जमुनाहा नाका आज रातिबाट बन्द हुँदै
जेठ ५, २०८१ शनिबार
उमेर नपुग्दै गर्भपतनले स्वास्थ्य समस्या बढ्दै
जेठ ५, २०८१ शनिबार