१६ चैत्र २०७९, बिहीबार
उर्जा/सिंचाई

काठमाडौंको चावहिल क्षेत्रमा भोलि विजुली नआउने

प्रकाशित मिति :  १७ फाल्गुन २०७५, शुक्रबार १२:१४


साना जलविद्युत्को बत्ती परीक्षण कार्य शुरु

काठमाडौं । शनिबार भोलि काठमाडौंको चावहिल क्षेत्रमा ३ घण्टा विजुली  नआउने भएको छ । चावहिल क्षेत्रको स्वीच गार्ड मर्मत गर्नुपर्ने भएको कारण नेपाल विद्युत प्राधिकरणले सुचना जारी गर्दै भोली विहान ११ वजे देखि २ बजेसम्म विजुली अवरुद्ध हुने भएको छ । जसका कारण चाबहिल, गौसाला, मुलपानी, कपनलगायत क्षेत्रमा करिब ३ घण्टा विद्युत जाने भएको छ ।


0
Shares
roadshow real state
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थराजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथ चित्रण गर्छन् ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा