सोमबार , असोज १२, २०७७

जीवनशैली

यसरी चिन्नुहोस खाने च्याउ

यसरी चिन्नुहोस खाने च्याउ

२२ भदाै, काठमाडाैं । वर्षायामको समय लागेसँगै यति बेला वनपाखा, खोला र चौरमा च्याउ प्रशस्त उम्रिन्छन् । तीमध्ये कतिपयमा पौष्टिक तत्त्व प्रशस्त पाइन्छ । तर, सबै च्याउ खानयोग्य हुँदैनन्, कतिपय निकै विषालु हुन्छन् । विषालु च्याउ खाएर बर्सेनि धेरै मानिसको ज्यान जान्छ । – खानयोग्य च्याउको छाता छुँदा चिप्लो हुन्छ । छाता खस्रो भएको च्याउ विषालु हुन्छ । यस्तै, नमिठो गन्ध, धेरै झुस, थरीथरीका रङ र तितो स्वाद भएका च्याउ…

३ हप्ता पहिले
Add upload 2077-05-05