१३ माघ, काठमाडौं । प्रधानमन्त्री केपी ओलीले संसद विघठन गरेपछि वैशाख १७ र २७ गते दुई चरणमा निर्वाचन मिति घोषणा गरेका छन् । संसद विघठन गरेपछि राजनीतिक रुपमा विभाजित भएको सत्तारुढ दल नेकपालाई विभाजनका लागि आवश्यक पर्ने कागजात नपुगेको र पुरानो विधान अनुसार विभाजन हुननसक्ने निर्वाचन आयोगको निर्णयले निर्वाचनको मिति अन्यौलमा परेको छ । तर पनि प्रधानमन्त्री ओलीले तोकेको समयमै निर्वाचन हुने अभिव्यक्ति दिइरहेका छन् । प्रधानमन्त्री ओलीले सो अभिव्यक्ति…