म्यानमारकाे सैन्य 'कु' बिरुद्ध भैरहेको जनआन्दोलनमा सहभागी १९ बर्षिय युवती एन्जलले लगाएको टिसर्टमा लेखिएको slogan "Everything Will be Ok" अर्थात् "सबै कुरा ठिक हुनेछ" ले आज विश्वभर चर्चा पाएको छ। सामाजिक सञ्जालको भाषामा भन्ने हो भने यो धेरै नै भाईरल भएको विषय हाे । सुरक्षा फौजको गोली लागि मृत्युवरण गर्नु पुर्व उनले जोसिलो पारामा "We won't run" and "blood must not be shed" भन्दै लगाएको नारा कम राष्ट्रवादी थियो वा…