१० बैशाख, झापा । झापाको गौरादह नगरपालिका वडा नं ७ मा राष्ट्रिय खाद्य बैंकले आफनो दोश्रो कृषि परियोजनाको सुभारम्भ गरेको छ । गौरादह नगरपालिका वडा नं ७ मा बैकले लिएको ३५ विगाहा जमिन परिसरको दोश्रो (पाइलट प्रोजेक्ट) कृषि परियोजनाको बैकले आज उद्घाटन गरिएको हो । उद्घाटन कार्यक्रमको प्रमुख अतिथिमा गौरादह नगरपालिकाका मेयर रोहीत कुमार शाह र विशेष अतिथिमा गिता भेटवाल रहेकी थिइन् । स्थानीय अगुवा किसान डिल्ली प्रसाद सेढाँइको अध्यक्षतामा…