१० बैशाख, काठमाडौं । ईन्डियन प्रिमियर लिग क्रिकेट (आईपीएल) मा आज मुम्बई इन्डियन्स र पंजाप किंसबीच प्रतिस्पर्धा हुदैछ । चेन्नईमा हुने मुम्बई र पंजापको खेल नेपाली समय अनुसार राति पौने ८ बजे सुरु हुनेछ । आज दुबै टिम जित निकाल्ने लक्ष्यसहित मैदान उत्रने छन् । साविक विजेता समेत रहेको मुम्बई तेस्रो जित निकाल्ने लक्ष्यमा हुनेछ । पहिलो खेलमा बैंगलोरसँग पराजित मुम्बईले दोस्रो खेलमा कोलकत्तालाई हराएको थियो । मुम्बईले ४ खेलमा…