१९ चैत्र २०७९, आईतवार

पूर्वराजा ज्ञानेन्द्र स–परिवारसहित भारत भ्रमणमा जाने

प्रकाशित मिति :  २२ फाल्गुन २०७५, बुधबार १३:२०


काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहको स–परिवार भारत भ्रमणमा जाने भएका छन् । उनीहरु सबै यही महिनाको अन्तिममा भारत भ्रमणमा जाने भएका हुन् ।

भ्रमणमा पूर्वराजा ज्ञानेन्द्रसहित पूर्वरानी कोमल शाह, छोरी प्रेरणा, नातिनीहरु पूर्णिका र कृतिका, नाति हृदयेन्द्रलगायत सहभागि हुने बताइएको छ ।

स्रोतका अनुसार यो पारिवारिक भ्रमण भए पनि अन्य विषयमा तथा भारतीय उच्च पदस्थ अधिकारीसँगको भेटघाटमा पनि विस्तारित हुनेछ ।


0
Shares
roadshow real state
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थराजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथ चित्रण गर्छन् ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा






सभामुखको तजबिजी कायमै
नेपालबहस संवाददाता