१४ चैत्र २०७९, मंगलवार
राजनीति

सीकेका दाजु जयकान्त भन्छन्, ‘जनमत संग्रह नभए विद्रोह गर्छौ’

प्रकाशित मिति :  २९ फाल्गुन २०७५, बुधबार ११:३०


काठमाडौं । स्वतन्त्र मधेश गठबन्धनका संयोजक सीके राउतका दाजु जयकान्त राउतले सरकारसँग जनमत संग्रह गर्ने गरी सहमति भएको दावी गरेका छन् ।

सरकारले जनमत संग्रह गर्न सहमत नभएको दावी गरिरहँदा सीके राउतकै सहयात्रीसमेत रहेका दाजु जयकान्तले जनमत संग्रह गराएरै छाड्ने बताएका हुन् ।

सरकार र सीके राउतबीच भएको सहमतिपछि बढि चर्चा भएपछि दाजु राउतले जनमत संग्रह नभए विद्रोह गर्ने चेतावनीसमेत दिएका छन् ।


0
Shares
roadshow real state
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थराजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथ चित्रण गर्छन् ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा