८ चैत्र २०७९, बुधबार

राष्ट्रियसभाबाट पारित भयो ५ विधेयक

प्रकाशित मिति :  ४ चैत्र २०७५, सोमबार १८:४२


काठमाडौं । राष्ट्रियसभाबाट ५ विधेयक पारित भएको छ । सोमबार बसेको संघीय संसद राष्ट्रियसभाको बैठकले पाँच विधेयक सर्वसम्मतिले पारित गरेको हो ।

सार्वजनिक–निजी साझेदारी तथा लगानी विधेयक २०७५, नागरिक लगानी कोष विधेयक २०७५, लेखापरीक्षण विधेयक २०७५, जीवनाशक विषादी व्यवस्थापन विधेयक २०७५ र विशेष आर्थिक क्षेत्र ९पहिलो संशोधन० विधेयक २०७५ पारित गरेको हो ।

राष्ट्रियसभाको अर्को बैठक चैत ५ गते अपराह्न १ बजे बस्नेछ।


0
Shares
roadshow real state
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थराजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथ चित्रण गर्छन् ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा