१४ चैत्र २०७९, मंगलवार
राजनीति

अमेरिका भ्रमणमा रहेका प्रचण्डविरुद्ध गुप्तचर संस्थामा उजुरी !

प्रकाशित मिति :  ५ चैत्र २०७५, मंगलवार १७:२६


काठमाडौं । अमेरिका भ्रमणमा रहेका नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाललाई पक्राउ गर्नुपर्ने माग राख्दै त्यहा उजुरी परेको छ।

केन्टुकी स्टेट युनिभर्सिटीका डा. तिलक श्रेष्ठले अध्यक्ष दाहालविरुद्ध अमेरिकी गुप्तचर संस्थामा उजुरी गरेका हुन्। श्रेष्ठले युद्ध अपराध र आतंकवादी कार्यमा संलग्न भएको भन्दै अध्यक्ष दाहालविरुद्ध उजुरी दर्ता गरेका हुन्।

श्रेष्ठको उजुरीमा भनिएको छ ‘आतंकवादी भनेर चिनिएका पुष्पकमल दाहाल नेपालबाट आएका छन्। उनी अमेरिकाको आतकंककारी सूचीमा रहेका थिए।

उनी संलग्न भएको गतिविधिका कारण १७ हजारभन्दा बढी गरिब नेपाली मारिएका थिए। पत्नी सीताको उपचारका लागि अध्यक्ष दाहाल अमेरिका गएका थिए।

 उजुरी यस्तो छ :


0
Shares
roadshow real state
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थराजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथ चित्रण गर्छन् ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा