८ चैत्र २०७९, बुधबार

सशस्त्र प्रहरीका ३७ जना डिएसपी एसपीमा बढुवा सिफारिस [सूची]

प्रकाशित मिति :  ५ चैत्र २०७५, मंगलवार १९:४८


काठमाडौं । सशस्त्र प्रहरी बलका ३७ जना नायव उपरीक्षक ‘डिएसपी’हरु सशस्त्र प्रहरी उपरीक्षक ‘एसपी’मा बढुवाका लागि सिफारिस भएका छन् ।

सशस्त्र प्रहरी बलअन्तर्गतको बढुवा समितिको मंगलबार बसेको वैठकले ३७ जना डिएसपीलाई एसपीमा बढुवाका लागि सिफारिस गर्ने निर्णय गरेको हो ।

एसपीका लागि बढुवा सिफारिस हुनेमध्येमा दिलबहादुर पन्थ पहिलो नम्बरमा छन् । सशस्त्र प्रहरी बलको एसपीमा बढुवाका लागि सिफारिस भएकाहरुको सूची यसप्रकार छ । सूची हेर्न तलको लिंक क्लिक गर्नुस ।

‘एसपी’मा बढुवाका लागि सिफारिस

 


0
Shares
roadshow real state
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थराजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथ चित्रण गर्छन् ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा