१९ चैत्र २०७९, आईतवार

सुदुरपश्चिमको फागु पूर्णिमा : होली देउडा खेलेरै मनाइयो [फोटो फिचर]

प्रकाशित मिति :  ६ चैत्र २०७५, बुधबार १९:५५


टिकापुर । सुदुरपश्चिमको होली काठमाडौंमा मनाइने होली भन्दा अलि फरक छ । समुदायको रितिरिवाज अनुसार मनाइने होली पर्व कैलालीको टीकापुरमा होली देउडा खेली मनाइएको छ । सास्कृतिक समाज टिकापुरको अगुवाइमा बुधबार कैलालीको टीकापुर महानगरपालिका भव्य रुपमा देउडा खेली मनाइएको छ ।


0
Shares
roadshow real state
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थराजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथ चित्रण गर्छन् ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा