१७ मंसिर २०७९, शनिबार

 ‘स्कुल ड्रेस’मै एसईई परीक्षामा करिश्मा

प्रकाशित मिति :  १० चैत्र २०७५, आईतवार ०८:१९


काठमाडौं । नायिका करिश्मा मानन्धर आइतबारदेखि शुरु भएको माध्यमिक शिक्षा परीक्षा ‘एसईई’मा सहभागी भएकी छन् ।

उनले आज पहिलो दिन अनिवार्य अंग्रेजी विषयको परीक्षा दिँदैछन् । विद्यास्मारक विद्यालय डिल्ली बजार केन्द्रबाट उनले परीक्षा दिन लागेकी हुन् । परीक्षा दिनका लागि उनी बा९च ४२६ नम्बरको आइट्वेनटी गाडीमा परीक्षा केन्द्र पुगेकी थिइन् ।


13
Shares
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थराजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथ चित्रण गर्छन् ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा

मनाङमा शून्य लैङ्गिक हिंसा
नेपालबहस संवाददाता