८ कार्तिक २०७८, सोमबार
विकास बैंक

सरसफाई अभियानमा पनि मुक्तिनाथ विकास बैंक अगाडी

प्रकाशित मिति :  ११ चैत्र २०७५, सोमबार १०:२५


काठमाडौं । मुक्तिनाथ विकास बैंक लि.ले सँस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत बाग्मती तथा पोखरा नगर सरसफाई अभियानमा निरन्तर रुपमा सहभागी हुदैं आएको छ ।

बाग्मती सरसफाई अभियानमा २०० औं हप्तादेखि सहभागी हुदैं आएको तथा पोखरा नगर सरसफाई अभियानमा बैंक अभियान सञ्चालनकालदेखि सहभागी हुँदै आएको छ । हाल बाग्मती सरसफाई अभियान ३०६ औं हप्ता तथा पोखरा नगर सरसफाई अभियान १४७ औं हप्तामा चलिरहेको सूचना अधिकारी तिल बहादूर गुरुङ्गले जानकारी दिए ।


इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थराजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथ चित्रण गर्छन् ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा