काठमाडौं । कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक २३ गते शनिबार केन्द्रीय कार्यालयमा बस्ने गरी डाकेको छ ।
पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलले आइतबार विज्ञप्ती जारी गर्दै बैठकको सुचना गरेका हुन् । विज्ञप्तीमा बैठकको एजेण्डा बारे केही खुलाइएको छैन् ।