ब्राजिलका फुटबल लिजेन्ड पेले अस्पताल भर्ना
इन्द्र रिजाल
चैत २१, २०७५ बिहिबार १७:५१:२३
एजेन्सी । ब्राजिलका फुटबल लिजेन्ड पेले पिसाबसम्बन्धि समस्याका कारण बुधबार पेरिसस्थित अस्पतालमा भर्ना भएका छन् ।
७८ वर्षीय पेलेको युरिनरी ट्रयाकमा इन्फेक्सन देखिएको उनको प्रवक्ताले जानकारी दिएका छन् । ‘पेले हाल अस्पतालमा रहेका छन् र उनले एन्टिबायोटिक लिइरहेका छन् । उनलाई दुई दिनभित्र डिस्चार्ज गरिने डाक्टरहरुले बताएका छन्,’ पेपिटो फोर्नोसले जानकारी दिए ।
पीएजसीका स्टार कायलिन एमबाप्पेसँग एक कार्यक्रममा सहभागी हुनका लागि पेले फ्रान्सको राजधानी पुगेका थिए ।
पछिल्लो समय पेलेको स्वास्थ्यमा समस्या देखिएको छ । सन् २०१५ मा प्रोस्टेटमा समस्या देखिएपछि उनी ब्राजिलको एक अस्पतालमा भर्ना भएका थिए । त्यस्ते एक वर्षअघि पनि उनको मृगौलामा समस्या देखिएपछि डायलाइसिस गर्नु परेको थियो ।
‘द ब्लाक पर्ल’ भनेर चिनिने पेले फुटबलको इतिहासमा तीनवटा विश्व जित्ने एक मात्र खेलाडी हुन् । पेलेले सन् १९६८, १९६२ र १९७० मा ब्राजिललाई विश्वकपको उपाधि दिलाएका थिए ।
सन् २००० मा उनी अर्जेन्टिनाका म्याराडोनासँगै फिफाद्वारा शताब्दी खेलाडी घोषित भएका थिए ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपअल हिलालले जित्यो साउदी लिगको उपाधि
बैशाख ३०, २०८१ आइतबार
साउदी लिगमा अल हिलालको अपराजित यात्रा कायमै
बैशाख २५, २०८१ मंगलबार
नेपाल र इङल्याण्डको सी टिमविरुद्धको मैत्रीपूर्ण खेल आज
बैशाख २४, २०८१ सोमबार
यस वर्ष पनि एनएमबी बैंकका शेयरधनीको हात खाली, वितरण योग्य मुनाफा ऋणात्मक
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
वर्षासँगै काठमाडौंको प्रदूषण कम हुँदै, ५० औँ स्थानमा सूचीकृत
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
आज सुनको मूल्य घट्यो, कतिमा हुँदै छ कारोबार ?
जेठ १, २०८१ मंगलबार
दैनिक सूर्य नमस्कार गर्दा यी १० समस्याबाट छुटकारा मिल्छ
जेठ १, २०८१ मंगलबार
सरकारको प्राथमिताः गोलीगठ्ठा उत्पादनमा स्वदेशमै आत्मनिर्भर
जेठ १, २०८१ मंगलबार
क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा भोलि सुनुवाइ हुने
जेठ १, २०८१ मंगलबार
कतारले भन्यो -'इजराइलको रफाह आक्रमणले हमास वार्तालाई ‘पछाडि’ धकेल्यो '
जेठ १, २०८१ मंगलबार
प्रदेश सरकारको आगामी विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता स्वीकृत
जेठ १, २०८१ मंगलबार
सरकारको भनाइ एकातिर छ, गराइ अर्काेतिर : कांग्रेस
जेठ १, २०८१ मंगलबार
नेपालमा लगानी गर्न पोल्याण्डलाई चेम्बर अफ कमर्सको आग्रह
जेठ १, २०८१ मंगलबार