१३ माघ २०७८, बिहीबार

काठमाडौं उपत्यकासहित देशका केही भागमा बर्षा !

प्रकाशित मिति :  ६ बैशाख २०७६, शुक्रबार १७:४४


काठमाडौं । केही दिनदेखि सक्रिय रहेको प्रिमनसुन बदली हुँदा अहिले काठमाडौं उपत्यकासहित देशका केही भागमा पानी परिरहेको छ ।

मौसम विभागले ३ दिन अघि सुचना जारी गर्दै देशका केही भागमा हावाहुरी, चट्याङ र मेघगर्जनसहित पानी पर्ने भएकाले सर्तकता अपनाउन आग्रह समेत गरेको हो ।

अहिले काठमाडौं आसपासका क्षेत्र र देशका पहाडी भू भागमा हावाहुरीसहित बर्षा भैइरहेको मौसम विभागले जानकारी दिएको छ ।


इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थराजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथ चित्रण गर्छन् ।
प्रतिक्रिया दिनुहोस !
NCC-Remit-Ad-nepalbahas
छुटाउनुभयो कि?
ताजा