सरकार र राप्रपाबीचको वार्ता निश्कर्षविहीन
इन्द्र रिजाल
बैशाख १०, २०७६ बुधबार २:३१:१८
काठमाडौं । सरकार र कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टीबीच वार्ता विनानिश्कर्ष टुंगिएको छ । मंगलबार सिंहदरबारस्थित कानुन मन्त्रालयमा भएको वार्ता विनानिश्कर्ष सम्पन्न भएको राप्रपानिकट उच्च स्रोतले जानकारी दिएको छ ।
राप्रपाका अध्यक्ष कमल थापाले यसअघि नै प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेरै २२ बुँदे माग राखेका थिए । तर, सरकारले अहिलेसम्म ती मागहरु सम्बोधन गर्नेतर्फ कुनै चासो नदिएकोले राप्रपा थप आन्दोलित बनेको छ ।
आज भएको वार्तामा राप्रपाका तर्फबाट वार्ताको नेतृत्व दीपक बोहराले गरेका थिए भने सरकारको तर्फबाट कानुनमन्त्री भानुभक्त ढकाल सहभागी थिए।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपसंसदीय समितिको बैठक बस्दै
बैशाख १४, २०८१ शुक्रबार
डढेलो नियन्त्रणमा सरकार संवेदनशील भएन : नेता कोइराला
बैशाख १४, २०८१ शुक्रबार
जसपा केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्दै
बैशाख १४, २०८१ शुक्रबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
बैशाख १३, २०८१ बिहिबार
सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदै छ किनबेच ?
बैशाख १३, २०८१ बिहिबार
कठमाडौंमा फेरी बढ्यो वायु प्रदूषण
बैशाख १४, २०८१ शुक्रबार
बुलबुलेमा मोटरबोट
बैशाख १४, २०८१ शुक्रबार
बेँसीसहर–खुदी सडक कालोपत्र सम्पन्न
बैशाख १४, २०८१ शुक्रबार
विश्वमा २८२ मिलियन मानिसहरू भोकमरीको चपेटामा, गत बर्ष थपिए २४ मिलियन
बैशाख १४, २०८१ शुक्रबार
देशभर कक्षा १२ को परीक्षा शान्तिपूर्ण रूपमा हुँदै
बैशाख १४, २०८१ शुक्रबार
भारतमा लोकसभाको दोस्रो चरणको मतदान जारी, १३ राज्यका ८८ सिटमा चुनाव हुँदै
बैशाख १४, २०८१ शुक्रबार