११ मंसिर २०७८, शनिबार
समाज

बुधबार बिहानै काठमाडौंमा भूकम्पको धक्का, क्षतिको विवरण आउन बाँकी !

प्रकाशित मिति :  ११ बैशाख २०७६, बुधबार ०६:५१


काठमाडौं । काठमाडौंमा उपत्यकामा बुधबार बिहान भूकम्पको धक्का महसुश भएको छ । आज बिहान ६ बजेर २९ मिनेट जाँदा भूकम्पको धक्का महसुश भएको हो ।

भूकम्पको केन्द्रविन्दू र यसको क्षमता अनि क्षतिबारे केही जानकारी हुन नसके पनि २०७२ सालको गोरखा भूकम्प सम्झाउने गरी भूकम्प गएको छ ।

०७२ सालमा बैशाख १२ गते भूकम्प गएको थियो भने अहिले ११ गते भूकम्प जाँदा जनमानस झस्किएको छ । यसको विस्तृत आइसकेको छैन ।


इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थराजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथ चित्रण गर्छन् ।
प्रतिक्रिया दिनुहोस !
NCC-Remit-Ad-nepalbahas
छुटाउनुभयो कि?
ताजा