८ आश्विन २०७८, शुक्रबार

नेपालका लागी नेपाली अभियानद्धारा नागरिक विरोध सभा

प्रकाशित मिति :  २८ बैशाख २०७६, शनिबार १९:४९


काठमाडौं । मुलकमा बिदेशीलाई नेपाली नागरिकता दिने कानून बनाउन लागेको भन्दै नेपालका लागी नेपाली अभियानले शनिबार काठमाडौंमा नागरिक विरोध सभा गरेको छ ।

विरोध सभामा उनीहरुले प्रस्तावित विधेयकलाई संशोधनका साथ अघि बढाउनुपर्ने समेत बताएका छन् । नागरिकका बारेमा भएका केहि ऐनहरुले नेपालमा विहे गरि आउन नागरिकलाई छिटो नागरिकता दिने व्यवस्था उचित नभएको उनीहरुको भनाई छ ।

त्यस्तै सभामा सहभागीहरुले मुलुकमा भ्रष्टाचार बढ्दा पनि नियन्त्रणमा आउन नसकेको भन्दै सरकारको ध्यानाकर्षण समेत गराएका छन् ।


इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थराजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथ चित्रण गर्छन् ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा



तपाईको आजको राशीफल कस्तो छ ?
नेपालबहस संवाददाता