८ आश्विन २०७८, शुक्रबार

पूर्व राजा ज्ञानेन्द्र शाह दम्पत्ति बैंकक प्रस्थान

प्रकाशित मिति :  ५ जेष्ठ २०७६, आईतवार १९:०१


काठमाडौं । पूर्व राजा ज्ञानेन्द्र शाह र उनकी पत्नी पूर्व महारानी कोलमराज्यलक्ष्मी शाह आज बैंकक उडेका छन ।

थाईल्याण्डको फुकेटमा अध्ययनरत नातिनी पूर्णिकाको ग्र्याजुएशन सेरोमोनीमा सहभागी हुन उनीहरु बैंकक गएको बुझिएको छ । पूर्वराजा शाह दम्पत्ति थाइ एयरको विमानमार्फत बैंककतर्फ प्रस्थान गरेका हुन् ।


इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थराजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथ चित्रण गर्छन् ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा








तपाईको आजको राशीफल कस्तो छ ?
नेपालबहस संवाददाता