८ आश्विन २०७८, शुक्रबार
समाज

आज पूर्व, मध्य तथा पश्चिम पहाडका स्थानमा मेघ गर्जनसहित वर्षा

प्रकाशित मिति :  ११ जेष्ठ २०७६, शनिबार ०८:३३


काठमाडौं । देशका पहाडी क्षेत्रको मौसम शनिबार आंशिकदेखि सामान्य बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पूर्वका केही स्थान र मध्य तथा पश्चिम पहाडका थोरै स्थानमा मेघ गर्जनसहित वर्षा हुन सक्नेछ ।

यस्तै तराईका क्षेत्रको मौसम भने आंशिक बदली हुने मौसमविदले बताएका छन् । शनिबार राति देशभरको मौसम आंशिकदेखि सामान्य बदली हुने जनाइएको छ । आंशिक बदली भए पनि गर्मी भने बढि नै हुनेछ ।


इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थराजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथ चित्रण गर्छन् ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा